Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चार बुँदे सहमति पश्चात वीमनपाद्वारा नियन्त्रणमा लिएको ४ ट्रक रासायनिक मल फिर्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३०, २०७९
चार बुँदे सहमति पश्चात वीमनपाद्वारा नियन्त्रणमा लिएको ४ ट्रक रासायनिक मल फिर्ता

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३० साउन / वीरगंज महानगरपालिकाले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषी समाग्री कम्पनीको जिम्मा लगाएको छ । सोमबार महानगरपालिकाको कार्यलयद्वारा आयोजित पत्रकार सम्मेलनमा वीरगंजका किसानलाई थप मल उपलब्ध गराउने ४ बुँदे सहमति भएपछि नियन्त्रणमा लिएको ४ ट्रक कृषी समाग्री कम्पनी लिमिटेड वीरगंजको जिम्मा लगाएको हो ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत तथा कृषी सामाग्री लिमिटेडका प्रादेशिक प्रमुख चन्द्र चौलागाईद्वारा हस्ताक्षरित ४ बुँदे सहमति पत्रमा वीरगंजका कृषकहरुका लागि उपलब्ध गराईएको २ हजार ७ सय ७१ बोरा सहित थप ६ हजार बोरा युरिया मल उपलब्ध गराउने र यस कार्यमा महानगरपालिकाले समन्वय गर्ने उल्लेख गरिएको छ ।
यसैगरी कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा युरिया मल नयाँ प्रणाली माफर्त वीरगंज महानगरपालिकाको रोहवरमा कृषकहरुलाई उपलब्ध गराउने र सोको अनुगमन महानगरपालिकाले गर्ने सहमति भएको छ । साथै नियन्त्रणमा लिएको ट्रक कृषि समाग्री कम्पनी लिमिटेडको जिम्मा लगाउने र मल ढुवानीमा सहजीकरण गर्ने सहमति भएको कृषी समाग्री कम्पनी लिमिटेड वीरगंजका सूचना अधिकारी आलोक कुमारले जानकारुी दिनुभयो ।
ट्रक नियन्त्रण लिएको सन्दर्भमा वीरगंजका नगर प्रमुख राजेशमान सिंहले आफूले रोजेको बाटो गलत भएपनि कृषकहरुले केही राहत प्राप्त गरेको बताउनुभएको छ । मल समस्याको दिर्घकालीन समाधानका लागि राज्यले गम्भीर हुनुपर्ने बताउनुभयो ।
कृषी सामग्री लिमिटेडका प्रादेशिक प्रमुख चन्द्र चौलागाईले मल आयातका लागि सरकारले रुपैयाको आधारमा नभई नेपाललाई आवश्यक पर्ने मेट्रिक टनको आधारमा बजेट छुट्टाउनुपर्ने बताउनुभयो । उहाँले आगामी धान सिजनका लागि सरकारले बजेट विनियोजन लगायतका कार्यहरु आजबाटै सुरु गरे कृषकहरुको समस्या समाधान हुने बताउनुभयो । उहाँले मंगलबारदेखि मल वितरणका कार्यहरु सुरु हुने जानकारी दिनुभयो ।
केहि दिनअघि मात्र ग्लोबल टेण्डर मार्फत ओमानबाट ३० हजार मेट्रिक टन रसायनिक मल वीरगंज आईपुगेको थियो । आयात भएका मल अन्य जिल्लामा पठाउन थालेको भन्दै आईतबार कृषकहरुले ४ ट्रक मल नियन्त्रणमा लिएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भदौ २५, २०८३
वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

भदौ २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि