Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका मेयरको सहयोगमा चार ट्रक रासायनिक मल किसानको कब्जामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २९, २०७९
वीरगंजका मेयरको सहयोगमा चार ट्रक रासायनिक मल किसानको कब्जामा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २९ साउन / लामो समयपछि वीरगंज आइपुगेको रासायनिक मल बाहिरी जिल्लामा पठाउन थालेको भन्दै वीरगञ्जका किसानहरुले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ४ ट्रक रासायनिक मल कब्जामा लिएका छन् । धानमा गोड लगाउने बेला मल नपाएर चिन्तित बनेका किसानहरुले वीरगञ्ज आइपुगेको मल बाहिर पठाउन थालेको थाहा पाएपछि कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय भूटनदेवीको गोदामबाट नियन्त्रणमा लिएका हुन् ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा किसानहरुले रासायनिक मल नियन्त्रणमा लिइएको किसानहरुले बताएका छन् । नियन्त्रणमा लिइएको ट्रकलाई वीरगञ्जको आर्दशनगरस्थित बालमन्दिरको प्राङगणमा राखिएको छ । वीरगञ्जका कृषकहरुले मल उपलब्ध गराउन आग्रह गर्दासमेत सुनुवाई नभएपछि ट्रक नियन्त्रणमा लिइएको वीरगंज महानगरपालिकाको मेयर राजेशमान सिंहले बताएका छन् । उनले पर्साका किसानहरुका अत्यधिक मलको आवश्यक्ता भएको हुदाँ कृषी सामग्री कम्पनी लिमिटेडले ८ सय मात्र छुट्टाउन गलत रहेको बताए । उनले आफूहरुले ७ हजार मेट्रिक टनको माग राखेको जानकारी दिए ।
यता कृषि सामग्री संस्थानको ईनर्वाको भूटनदेवीस्थित गोदामका प्रमुख चन्द्र चोलागाईले मलको विक्री वितरण देशभरी नै आजबाट गरिएको बताएका छन् । उनले आफूहरुले थप मल उपलब्ध गराउन नसक्ने भन्दै यस विषयमा केन्द्रसँग छलफल भइरहेको र केन्द्रले निर्देशन गरेको अनुसार आफूहरु अघि बढ्ने बताए । पर्सा जिल्लामा ५४ हजार ७ सय ३२ हेक्टर क्षेत्रफलमा खेति हुने गरेको छ । केहि दिन अघिमात्र ग्लोबल टेण्डरमार्फत् वीरगञ्जमा ३० हजार मेट्रिक टन मल आइपुगेको थियो । जसमध्ये २७ हजार मेट्रिक टल बाडफाड भइसकेको छ ।
मधेश प्रदेशमा मात्रै ३२.४ प्रतिशत अर्थात् ८ हजार ६ सय ४५ मेट्रिक टन मल छुट्टयाइएको कृषी सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । यस्तै पर्सा जिल्लाका लागि ८ सय २३ मेट्रिक टन मल छुट्टाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि