Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल – भारतको सम्बन्ध कुटनितीक मात्र नभई समाजिक, भावनात्मक, सांसकृतिक सम्बन्ध रहेको छ : उपसभामुख भुषाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २८, २०७९
नेपाल – भारतको सम्बन्ध कुटनितीक मात्र नभई समाजिक, भावनात्मक, सांसकृतिक सम्बन्ध रहेको छ : उपसभामुख भुषाल

बीरगंज (पर्सा) २८ साउन / उपसभामुख पुष्पा भुषालले नेपाल र भारतको सम्बन्ध कुटनितीक मात्र नभई समाजिक, भावनात्मक, सांसकृतिक सम्बन्ध रहेको बताउनुभएको छ ।
नेपाल–भारत सहयोग मञ्चद्वारा आयोजित मैत्री–शुत्र बन्धन एमव शुधकामना कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यो रक्षाबन्धन दुई देश बिचको आर्थिक सम्बन्धसंग जुडेको भन्दै दुवै देशको लक्ष संगसंगै अगाडी बढ्नुपर्ने बताउनुभयो । आफ्नो बाल्यकाल भारतमै वितेको हुनाले रक्षा बन्धनको महत्वको बारेमा जानकारी भएको बताउनुभयो । भारतको स्वतन्त्रताका लागि नेपाली कांग्रेस तथा नोपलका राजनीतिक दलहरुले महत्वपूर्व भूमिका खेलेको स्मरण गराउनुभयो । नेपालको विकासको प्रयासमा मित्र राष्ट्र भारतले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो ।
यसैगरी भारतका संघीय सांसद संजय जैसवालले भारतको रक्सौलदखि वरिगंज हुदै काठमाण्डौँ सम्म रेल संचालन गर्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ । उहाँले रक्सौलमा एयरपोर्ट बनाउने विषयमा पनि आफूहरु गम्भीर रुपमा अघि बढिरहेको बताउनुभयो । भारतिय संसाद जैसवालले भारतको संसदमा नेपालले भोगिरहेको विभिन्न समस्याहरुको बारेमा आफूहरुले कुरा राख्ने गरेको बताउदै आगामी दिनहरुमा पनि लागि रहने बताउनुभयो ।
यसैगरी भारत बिहारकी निवर्तमान उप–मुख्यमन्त्री रेनु देवीले नेपाल–भारतको सिमा क्षेत्रमा मनाईएको रक्षा बन्धनले दुई देशबिचको सम्बन्ध झन बलियो बनेको बताउनुभएको छ । मुलुकको आर्थिक अवस्था कमजोर भए विकास र समृद्धि हासिल गर्न नसक्ने भएको हुदाँ दुवै देशलाई आर्थिक रुपले बलियो बनाउन आफूहरुले पहल गर्ने बताउनुभयो । उहाँले भारतले सधै नेपाललाई समृद्ध मुलुकको रुपमा हेर्न चाहेको बताउनुभएको छ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल– भारतको सम्बन्ध रोटिबेटीको रहेको भन्ने कुरा बोलीमा मात्र नभई व्यवहारमा पनि देखिनुपर्ने बताउनुभएको छ । उँहाले रोटिबेटीको सम्बन्धको नाममा गलत फाईदा लिनेहरु सक्रिय रहेको हुदाँ त्यसता व्यक्तिहरुको पहिचान गनुपर्ने बताउनुभयो । मेयर सिंहले वीरगंजदेखी रकसौल तथा रकसौले देखि वीरगंज आउने यात्रुहरुलाई चेकजाचँको नाममा सुरक्षार्कीहरुले दुःख दिने गरेको भन्दै यस विषयमा दुवै देशले पहल गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल भारत सहयोाग मञ्चका अध्यक्ष अशोक वैद्यको सभापतित्वमा भएको कार्यक्रममा दुवै देशका प्रतिनिधिहरुले राखी बाधेर शुभकामना आदान प्रदान गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि