Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल र भारत दुवै देशको आर्थिक सम्बृद्धि तर्फ जोड दिनुपर्ने : उपसभामुख भुषाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २७, २०७९
नेपाल र भारत दुवै देशको आर्थिक सम्बृद्धि तर्फ जोड दिनुपर्ने : उपसभामुख  भुषाल

वीरगञ्ज, २७ साउन / उपसभामुख पुष्पा भुषालले नेपाल र भारत बिचको सम्वन्धलाई अव दुवै देशको आर्थिक सम्बृद्धि तर्फ जोड दिनुपर्ने बताउनुभएको छ । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल भारत सहयोग मंन्चद्धारा आयोजीत कार्यक्रममा बोल्दै उपसभामुख भुषाल यस्तो बताउनुभएको हो । नेपाल र भारत विचको कुटनितिक सम्वन्धलाई अब विस्तार संगै थप बलियो बनाउदै लैजानुपर्नेमा जोड दिदै उपसभामुख भुषालले नेपाल र भारत विचको सम्वन्धलाई सामाजीक रुपमा पनि बलियो बनाउदै लैजानुपर्ने विस्वास व्यक्त गर्नुभयो ।
नेपाल र भारत विचको धर्म संस्कृति परम्परा समेत समान मैलीकताको रुपमा रहेको जिकिर गर्दै भुषालले दुई देशको सम्वन्धलाई थप सुमधर बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा बोल्दै भारतका संघीय सांसद एवंम् भारतिय जनता पार्टीका नेता डा. सन्जय जयसवालले नेपाल र भारत बिचको सम्वन्धमा थप उचाई बढाउदै लैजानुपर्नेमा विस्वार व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपालको तर्फबाट मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्मा , पुर्व मन्त्री अजय चौरसिया , वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंह यसैगरी भारतको तर्फबाट भारत विहार राज्यका निवर्तमान् उपमुख्यमन्त्री रेणी देवी,वीरगञ्ज स्थित भारतीय महाणीज्यदुवासका महावाणीज्य दुत नितेश कुमार लगाएतले नेपाल र भारत बिचको ऐतिहासीक सम्वन्ध वारे चर्चा परिचर्चा गर्नुुभएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि