Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पुराना गाडीलाई नयाँ बनाएर बिक्री, भन्सार कार्यालयकै सहयोग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०७९
बैंकले कर्जा लगानीमा रोक लगाएपछि नयाँ सवारीसाधन आईसिपिमै थन्कियो

वीरगंज (पर्सा), २४ साउन / टाटा कम्पनीको अधिकृत बिक्रेता कम्पनी सिप्रदीले पुराना गाडीलाइ नयाँ बनाएर बिक्री गरिरेहेको गोरख धन्दाको खुलासा भएको छ ।दुइ बर्ष पुरानो मोडेलको गाडिलाई नया भनेर बिक्रि गर्ने प्रक्रियामा वीरगन्ज स्थित आइसिपी भन्सार कार्यालयको समेत सहयोग रहेको छ ।
यो हो वीरगन्जको अर्लौ स्थित आइसिपि परिसर । जुन अहिले गाडि नै गाडिले भरिएको छ । हाल आई.सि.पि. यार्डभित्र ठुलठुला गाडीहरुको चेसिस भरिभराउ छ । टाटा कम्पनिको बस, ट्रक, टिपरलगायत विभिन्न ठूलादेखि साना गाडीहरु अहिले थन्किएका छन् । गाडीहरु जाँच पास हुन नसकेपछि आईसिपी यार्डमा १४ सयको हाराहारीमा नयाँ गाडीहरु थन्केका छन् । आयातकर्ताले गाडी समयमै भन्सार नगराएको कारण आइसिपिमा गाडीहरू थन्किएको भनाइ प्रमुख भन्सार अधिकृत दिलिप केसीको छ ।
सरकारले गाडि लगायत केहि बस्तुमा लगाएको रोकको कारण केहि गाडि थन्किए पनि अधिकांस टाटा कम्पनीको आयात कर्ताले टोडेको कारण अहिले पनि २०२०/२१ गाडिहरु ठुला गाडिहरु वीरगन्ज भन्सार कार्यालयमा थन्किएका छन् । सिप्रदीको गोरख धन्दाको कारण दुइ वर्ष देखि थन्किएका हुन । आईसिपिमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को मात्रै ९ सय भन्दा बढिको हाराहारीमा गाडीहरु थन्केको छ ।
दुइ बर्ष पहिला कम्पनीबाट आएको गाडि वीरगन्ज भन्सार कार्यालयबाट अहिले छुटे पनि नयामै बेच्ने भएकोले लगानी कम र आम्दानी बढी बनाउने सिप्रदीको रणनीति अनुसार गाडि थन्किएका हुन् । गाडी मगाएको दुइ महिनामा भन्सार गराइ गाडी छुटाउने पर्ने भन्सार कार्यालयकाे नियमालीमा छ । बढि समय भएपछि आफुहरुले पत्र काट्ने गरको प्रमख भन्सार अधिकृत केसीको भनाइ छ ।
ठूला गाडीको चेसिसको मुख्य आयातकर्ता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख पार्थ राणाका अनुसार बैंकले गाडी कर्जामा रोक लगाएपछि आयातीत गाडीहरु जाँचपास हुन नसकेको बताए । उनले भने, ‘सबैले बैंकबाट कर्जा लिएर नै गाडी किन्ने हो, बैंकले कर्जा दिइरहेको बखत अर्डर गरिसकेका गाडीहरु आइसकेका छन् । तर बैंकले कर्जा लगानीमा रोक लगाएपछि आयातित गाडीहरु पनि जाँच पास हुन नसकेर आई.सि.पि.मै थन्केका छन् ।’ तर भन्सार कार्यालयबाट कुनै गाडि आयात कर्तालाई कुनै कारबाही गरिएको छैन । नेपाली बजारमा टाटा कम्पनीको एकाधिकारको कारणले पनि सिप्रदीले यस्ताे गरिरहेको हुनसक्ने केसी बताउनुहुन्छ ।
मुलुककै सर्वाधिक सवारीसाधन भित्रिने नाका वीरगन्जस्थित आईसिपि नै हो । यो नाका भएर भित्रिने ३ सयदेखि ४ सय नयाँ सवारी साधनहरु आईसिपिमा हुन्थे, तर अहिले यो सँख्या तेब्बर भन्दा बढिमा पुगेको छ । नुन देखि सुनसम्मको कारोवार हुने वीरगन्ज भन्सार नाकाको महिमा अपार छ । रक्षक नै भकक्ष भएजस्तै भन्सारका अधिकारीहरुकै मिल भगतमा चलिरहेको सिप्रदिको गोरख धन्दालाई कार्यवाही कसले गर्ने ?

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि