Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धर्मको नाममा अराजकता फैलाउँने माथि प्रतिबन्ध लगाउँन स्थानीय प्रशासनलाई ज्ञापन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०७९
धर्मको नाममा अराजकता फैलाउँने माथि प्रतिबन्ध लगाउँन स्थानीय प्रशासनलाई ज्ञापन

वीरगंज (पर्सा), २४ साउन / धार्मिक पर्वको नाममा हातहतियार तथा आगजनी जन्य प्रदर्शन गर्दै अराजकता फैलाउँनमाथि यथाशीघ्र प्रतिबन्द लगाउँन माँग गर्दै विश्व हिन्दू परिषद नेपाल पर्साले स्थानिय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । राजविराज लगायतका स्थानहरुमा मुस्लिम समुदायको धार्मिक पर्व मुर्हरम मनाउँने क्रममा हिन्दूहरुको सवारीसाधानमा तोडफोड गरिएको घटना प्रति गम्भीर ध्यानकर्षण जनाउँदै धर्मको नाममा हातहतियार प्रदर्शन गरी अराजकता फैलाउँने माथि कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
विश्व हिन्दू परिषद नेपाल पर्साका अध्यक्ष बृजेश मल्लीकको नेतृत्वमा रहेको परिषदका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै मुहर्रम मनाउँने नाममा पर्साका कुनैपनि प्रकारको अराजकता फैलाउँने कसैलाई छुट नभएको भन्दै यस्ता गतिविधि रोक्न माँग गरेका हो ।
धर्मको नाममा तलबार, भाला आदि जस्ता हातहतियार लगायत आगजन्य सामग्री सहित मुहर्रम पर्वको बहानामा हरेक बर्ष देशका विभिन्न स्थानहरुमा हिन्दूहरुको जनधनमा क्षति पु¥याउँदै शक्ति प्रदर्शन गर्दै आएको हुँदा पनि प्रहरी प्रशासन द्धारा वेवास्ता गरिनु अत्यन्तै गम्भीर एवं चिन्ताजनक विषय भएको ठहर गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न विहिपले ज्ञापन मार्फत माँग गरेको हो ।
बहुसंख्यक हिन्दूहरु बसोबास गर्ने मुलुकमा एक समुदाय विशेषले पर्व एवं स्वतन्त्रताको नाममा हिन्दू विरुद्ध शक्ति प्रदर्शन तथा हिन्दूहरुको जनधममा क्षति पु¥याउँनु दुर्भाग्यपूर्ण रहेको ज्ञापन मार्फत जनाईएको छ । स्थानिय प्रशासन र सरकारले विहिपले उठाएको माँग प्रति ध्यान नदिए भोलीको दिनमा बहुसंख्यक हिन्दू समुदाय यस्ता अराजकगतिविधि विरुद्ध प्रतिकारमा उत्रिने चेतावनी दिदै यसबाट उत्पन्न असजपरिस्थतीको जिम्मा सरकार र स्थानिय प्रशासनलले नै लिने छन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि