Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दू धर्म र संस्कृतिको रक्षाको निम्ति विश्वको हिन्दू संगठित हुनुपर्छ : मिथलेश जी

हिन्दू स्वयंसेवक संघको गुरुदक्षिणा सभारोहमा उत्साहजनक सहभागिता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०७९
हिन्दू धर्म र संस्कृतिको रक्षाको निम्ति विश्वको हिन्दू संगठित हुनुपर्छ : मिथलेश जी

वीरगंज (पर्सा), २१ साउन / हिन्दू स्वयंसेवक संघ नेपाल पर्साले गुरु पूर्णिमाको अवसरमा वीरगंजमा गुरुदक्षिणा उत्सव मनाईएको छ । संघले शनिबार वीरगंजको आदर्शनगर स्थित जैन भवनमा आयोजना गरेको उत्सवमा सहभागि स्वयंसेवकहरूले परम पवित्र भगवद्ध्वजको पूजन गरी गुरुपूर्णिमा मनाएका हुन् । उत्सवमा सहभागि स्वंयसेवकहरुले यस दिन गुरुको रूपमा ज्ञान, त्याग, सौर्य जस्ता तत्त्वका प्रतीक रूपमा स्थापित परम् पवित्र भगवाध्वजलाई विधिवत् पूजन गर्दै पवित्र संघकार्यको लागि आफूले सञ्चय गरेको दक्षिणा ‘गुरुदक्षिणा’का रूपमा समर्पण समेत गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वयंसेवक संघ, भारतका पूर्व उत्तर प्रदेशका बौद्धिक शिक्षण प्रमुख मिथलेश नारायण जीले गुरुपूर्णिमा पर्वको महत्व, गुरुदक्षिण र भगवा ध्वजलाई गुरुका रूपमा स्थापित गरिनु पछाडिको आवश्यकता र उद्देश्यबारे स्पष्ट पार्नुभएको थियो । उहाँले आफनो धर्मको सम्मान रक्षाको निम्ती विश्वको हिन्दूहरु संगठित हुनुपर्ने बताए । आफनो धर्म र संस्कारले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय भाव सिकाउँछ अर्थात हिन्दू धर्मले कुनै एक धर्म समुदायको कुरा गर्दै विश्वको सम्पूर्ण धर्म र मावनताको सम्मानको कुरा गर्छ । तर केहि विधर्मीहरुले हिन्दूलाई यसको कमजोरीको रुपमा लिने गरेको छन अबको हिन्दूले आफनो धर्मको सम्मान र रक्षाको निम्ती सम्पूर्ण हिन्दूहरु एकजुट हुनै पर्ने उहाले बताउँनु भयो ।
आफनो परिवार जस्तै अरुको पनि सम्मान गर्नुपर्छ, मातृदेव भवः पितृदेव भवः गुरु देव भवः को चिन्तन घटेको छ कि छैन, हिन्दू समाजका संगठन, संस्कार र हिन्दू समाजको प्रकृती सम्पूर्ण मजबुत हुनुपर्छ र यसको लागि हिन्दू स्वयंसेवक काम गरीरहेको छ, हामी हिन्दू हिन्दू भाई भाई नै हो त्यो भाव सम्पूर्ण हिन्दूमा हुनुपर्छ उहाँले भन्नुभयो । आषाढ पूर्णिमालाई हिन्दू समाजमा भगवान् वेदव्यासको प्राकट्य दिवसका रूपमा मनाइन्छ । यस दिन समग्र हिन्दू समाजले आफ्ना गुरुप्रति कृतज्ञता अर्पण गर्दछ । हामी हिन्दू स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरूले वर्षभरि मनाउने ६ वटा मुख्य पर्वमध्ये गुरुपूर्णिमा पनि एका हो । हिन्दू पञ्चाङ्ग–अनुसार प्रत्येक वर्ष आषाढ पूर्णिमाका दिन गुरुपूर्णिमा पर्व मनाइन्छ ।
यतिमात्रै होइन, संघको दैनिक शाखामा यसै ध्वजलाई प्रणाम गरिन्छ, वन्दन गरिन्छ र यसै ध्वजलाई साक्षी मानेर सबै कार्यहरू गरिन्छ । शाखाकै क्रममा नित्य प्रार्थना गरिन्छ यसै ध्वजका सामु । यसै ध्वजलाई साक्षी मानेर ईश्वरीय कार्यमा लागीरहने, समाज र राष्ट्रको सेवामा कटिबद्ध रहने प्रतिज्ञा गरिन्छ । हिन्दू स्वयंसेवक संघ वीरगन्ज नगर संघचालक रामलक्षण जीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, राष्ट्रिय संघ सम्पर्क प्रमुख अशोक बैद्य, संघका जनकपुर सम्भाहक रन्जीत साह, विभाग संघ चालक ललन द्धिवेद्धी लगायत वीरगन्जका वरिष्ठ समाजसेवी तथा उद्योगि, व्यवसायी, कर्मचारी एवं स्वयंसेवकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि