Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

करार सम्झौता नविकरण गर्न माग गर्दै सखुवाप्रसौनी गापाका करार कर्मचारी आन्दोलित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १९, २०७९
करार सम्झौता नविकरण गर्न माग गर्दै सखुवाप्रसौनी गापाका करार कर्मचारी आन्दोलित

वीरगंज (पर्सा), १९ साउन / पर्साको सखुवा प्रसौनी गाउँपालिकाका करार कर्मचारीहरु आन्दोलित भएका छन् । गाउँपालिकाले म्याद थप नगर्ने करार कर्मचारीहरु ‘पिडित करार कर्मचारी संघर्ष समिति’ गठन गरेर आन्दोलनमा उत्रेका छन् । उनीहरु बिद्यिको शासनको पालना गर्दै करार सम्झौता नविकरण गर्न र हाम्रो पदमा नयाँ गरिएको विज्ञापन रद्द गर्न माग गर्दै गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएका छन् ।
पिडित करार कर्मचारी संघर्ष समितिले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन सर्राफ र नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीलाई ज्ञापन पत्र बुझाएका हुन् । यस अघि बुधबार नै आफुहरुले गाउँपालिका अध्यक्ष जसवन्त यादवलाई पनि ज्ञापन पत्र बुझाएको संघर्ष समितिका संयोजक अभ्यास राउत कम्करले वताए । उनले भने
गाउँपालिकाको २०७९।०३।३१ गते शुक्रबार साझ फेसबुक पेजमा प्रकाशित सुचना अनुसार सेवा करारका कर्मचारीहरुले कार्य सम्पादन मुल्याँकन फाराम भरी २०७९।०४।०१ गते भित्र बुझाउन हतारमा र कानून बिपरित कर्मचारीहरुलाई समय नै नदिइ सूचना गरिए पनि हामी बुझायौ । सो पछि हामीलाई काममा खटाइए पनि करार नविकरण पछि १ गते नै देखी हाजिरी गर्ने भन्दै हामी मध्ये अधिकान्सलाई हाजिरी गर्न दिइएन ।’
उनले २०७९।०४।०६ गते ८० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीहरुको मात्र म्याद थप गर्ने सूचना गरी नियतबस आफुलाई मनपर्ने, नातावाद, भोटदिएका कर्मचारीहरुको मात्र कार्य सम्पादन मुल्याँकनमा (८० प्रतिशत) भन्दा बढी अङ्क दिईएको र हामीले भोट नदिएको शंका गरी र हामीबाट आर्थिक फाइदा हुने नदेखे पछि (८० प्रतिशत) भन्दा कम अङ्क दिई म्याद थप नगर्ने पुर्वाग्रही र अन्यायपूर्ण कार्य भएको वताए । शनिबार सम्म संघर्ष समितिले उठाएको माँग पुरा नभए आईतबार देखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत संघर्ष समितिका संयोजक कम्करले दिए । कार्य सम्पादन मुल्याँकनको बहानामा राजनैतिक प्रतिशोध र आफ्ना मान्छे मात्र राखी भ्रष्टाचार गर्ने नियतबस अख्तियारको दुरुपयोग गरी हामी माथि अन्याय भइरहेको संघर्ष समितिका सचिव उपेन्द्र पासवानले वताए ।
गाउँपालिकाले गरेको कार्य सम्पादन मूल्यांकनमा २४ जना करार कर्मचारीहरुको ८० प्रतिशत भन्दा कम नम्बर दिएको छ । जसको नियम अनुसार म्याद थप हुँदैन । यता गाउँपालिकाले नयाँ करारका कर्मचारी भर्नाको लागि विभिन्न पद विज्ञापन समेत गरेको छ । गाउँपालिकाले कार्यालय सहयोगीमा २ जना, बी वर्गको सवारी चालक ४ जना, जि वर्गको सवारी चालक १ जना, आई टु वर्गको सवारी चालक १ जना, जे वान वर्गको सवारी चालक १ जना, पाँचौ तहको हेल्थ असिस्टेन्ट ३ जना, चौथो तहको ल्याब असिस्टेन्ट २ जना, चौथो तहकै अहेब ४ जना, चौथो तहको अनमी ६ जना, पाँचौ तहका मनोसामाजिक परामर्शकर्ता १ जना र चौथो तहको ना.प्र.स. २ जनाको लागि विज्ञापन आह्वान गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि