Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महिला नेतृ रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १९, २०७९
महिला नेतृ रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १९ साउन / वीरगंजकी चर्चित महिला नेतृ रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बाल्वाटारमा नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले उनलाई खादा ओढाएर पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अजय चौरसियाको समन्वयमा मिश्रालाई सभापति देउवाले पार्टी प्रवेश गराएका हुन् ।
महिला नेतृ मिश्रा बिगतको राष्ट्रिय जनता पार्टी (राजपा) हालको लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय रुपमा राजनीति गर्दै आएकी छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपाबाट उपमेयर पदको आकांक्षी थिईन । तर लोसपाले नेकपा एमालेसंग तालमेल गरी मेयर पदमा एमालेलाई सघाउने निर्णय भएको थियो । यसैगरी उपमेयर पदको उम्मेदवार लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झालाई दिईएको थियो ।
महिलाको अधिकार हनन् गरेको प्रति असन्तुष्टि जनाउदै मिश्राले पार्टीबाट राजीनामा दिएकी थिईन् । स्वतन्त्र रुपमा उपमेयर पदको उम्मेदवार बेनकी मिश्राले ३ हजार ९ सय ९ मत ल्याएर चौथो स्थान प्राप्त गरिन् । महिला नेतृ रम्भा मिश्राले आफू प्रजातान्त्रिक विचारधाराको व्यक्ति भएको हुदाँ विगतमा पनि सोही विचारधारा पार्टीसंग आबद्ध भएको र अहिले नेपाली कांग्रेसमा प्रवेश गरेको बताएकी छन् । पार्टीलाई बलियो बनाउन लामो समयदेखि संघर्ष गर्दै आएपनि पार्टीले सहि मूल्यांकन गर्न नसकेको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि