Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा म्यानेजम्यान्ट कलेज सञ्चालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १९, २०७९
पर्सा म्यानेजम्यान्ट कलेज सञ्चालन

वीरगंज (पर्सा), १९ साउन / वीरगञ्जमा पर्सा म्यानेजम्यान्ट कलेज सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिकामा वडा नम्बर ८ पानीट्याङ्कीबाट बुधवार एक कार्यक्रमका बिच कलेजको शुभारम्भ भएको हो ।
वीरगञ्जका विभिन्न कलेज तथा विद्यालयहरुमा साढे १ दशकभन्दा लामो समयसम्म अध्यापन गराएका पूराना एवम् अनुभवी शिक्षक एवम् प्राध्यापकहरुबाट पठनपाठन गराउने अभिप्रायले कलेज सञ्चालन गरिएको कलेजका संयोजक प्रकाश यादवले बताए । वातानुकुलित रुपमा पठनपाठनलाई सहज बनाउन एसीसहितका कक्षा कोठा र भौतिक पूर्वाधार सहितको कलेजमा आजैदेखि विद्यार्थी भर्ना भइरहेको यादवको भनाई छ ।
व्यवस्थापन तथा कानुन संकायको पठनपाठन विश्वसनीय एवम् प्रविधिमैत्री तरिकाले गराउने कलेजको दावी छ । कलेजका प्रिन्सीपल सुशिल ठाकुरका अनुसार छात्रवृतिको परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुलाई निःशूल्क रुपमा भर्ना गर्नुका साथै ३/३ महिनामा हुने आन्तरीक परीक्षामा उतिर्ण हुने उत्कृष्ट छात्रछात्राहरुलाई विशेष छात्रवृति प्रदान गरिनेछ । दलित, अदिवासी, महिला, खेलाडी, कलाकार तथा पिछडिएका विद्यार्थीलाई विषेश सहुलियतको व्यवस्था हुनुका साथै व्यक्तित्व विकास एवम् क्षमता अभिवृतिका लागि अतिरिक्त कक्षा, शैक्षिक भ्रमण, योग, स्वास्थ्य शिविर लगायतका क्रियाकलाप पनि सञ्चालन गरिने प्रिन्सीपल ठाकुरले बताए ।
विहान ६ः२० बजे देखी १०ः४० सम्ममा व्यवस्थापन तथा बेलुका ४ बजे देखी ७ः१५बजेसम्म कानुन संकायको हुने छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि