Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समाजवादी प्रेस संगठन पर्साको अधिवेशनबाट २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १८, २०७९
समाजवादी प्रेस संगठन पर्साको अधिवेशनबाट २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध

वीरगंज (पर्सा), १८ साउन / समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । वीरगंज स्थित नगर सभा गृहमा आयोजित अधिवेशनबाट मनोज पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चौरसिया, सह सचिवमा विनोद पटेल, कोषाध्यक्षमा हरिशंकर शर्मा, सदस्यहरुमा नरेश सर्राफ, संतोष साह, दिपक कुशवाहा, जय यादव, रन्जित चौरसिया, श्रीराम रौनियार, राकेश जयसवाल, श्याम पासवान, दिपेन्द्र गिरी, रामेश्वर चौरसिया, श्याम सर्राफ, अनुप यादव, सरोज पटेल लगायत निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरि अधिवेशनले प्रदेश प्रतिनिधिमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी पदेन प्रतिनिधि रहने गरि थपमा संजय साह, नरेश सर्राफ, संतोष साह, आशमहमद मियाँ र दिपक चौरसियालाई पनि निर्विरोध चयन गरेको छ । त्यसैगरि अधिवेशनले केन्द्रिय प्रतिनिधिमा अध्यक्ष मनोज पटेल, उपाध्यक्ष प्रकृति अधिकारी र सचिव अजय कुमार चौरसियालाई पनि निर्विरोध चयन गरेको छ । अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं नेकपा ‘एकीकृत समाजवादी’ का सचिव नागेन्द्र चौधरीले पर्सेली पत्रकारहरुको क्षमता वृद्धि जरुरी रहेको वताए । उनले काठमाडौंको मिडिया हाउसहरु विकास गरेपनि वीरगंजको मिडिया हाउसहरु त्यसको तुलनामा विकास गर्न नसकेकोमा दुखेसो पोखे । सचिव चौधरीले पत्रकारहरुलाई हुँदै नभएको समाचार लेखेर कसैको चरित्र हत्या नगर्न पनि आग्रह गरे । उनले तथ्यको अधारमा सत्य समाचार लेखन मात्र आग्रह गरे ।
कार्यक्रममा विशिष्ठ अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले सञ्चार माध्यम प्रतिको विश्वास खस्न नदिने गरी समाचार लेख्न आग्रह गरे । उनले पत्रकारलाई विना तथ्य प्रमाणको कसैको चरित्र हत्या नगर्ने गरी समाचार लेख्न सुझाए । मन्त्री महतो लोकतन्त्र र समाजवादको पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे । मधेश प्रदेश सरकार जहिले प्रेस स्वतन्त्रताको पक्षमा रहेको जिकिर समेत गरे । समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफुहरु समाजवादी क्रान्तिको यात्रामा रहेको वताए । उनले पत्रकारिता जहिले पनि समाज रुपान्त्रणको लागि हुनु पर्ने वताए ।
संघठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा ‘एकीकृत समाजवादी’ का पोलिट ब्युरो सदस्य एवं पर्सा इन्जार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, महासचिव भुपराज खड्का, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, वीरगंज पब्लिक कलेजका संचालक डां दिपक शाक्य, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन मधेश प्रदेशका इन्चार्ज सुबाष साह, सह–इन्चार्ज राघव साह, मधेश प्रदेशका संयोजक बृजलाल पासवान, केन्द्रिय सदस्य रमेश सुवेदी, रेविन्द्र कार्की, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोठे मगर लगायतको उपस्थिती रहेको थियो ।
संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अजय चौरसियाले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि