Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सत्तापक्षले दोषी अर्थमन्त्रीलाई चोख्यायो : राप्रपा अध्यक्ष लिङदेन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १६, २०७९
सत्तापक्षले दोषी अर्थमन्त्रीलाई चोख्यायो : राप्रपा अध्यक्ष लिङदेन

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १६ साउन / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनाद्र्धन शर्माले गरेको अपराधलाई बहुमतको बलमा ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन् । वीरगंजको नगर सभागृहमा राप्रपा पर्साद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको जानकार भएपनि त्यसता अपराधमा संलग्न मन्त्रीलाई सत्ता पक्षले चोख्याएको आरोप लगाएका हुन् । उनले अथमन्त्रालयले ठूलो देशदोह्री कार्य गरेपनि छानबिन समितिले ढाकछोप गर्न खोजेको बताएका छन् ।
अध्यक्ष लिङदेनले तीन दशकमा कुनै पनि सरकारले आफ्नो पूरा कार्यकाल पुरा गर्न नसकेकोे बताए । प्रजातन्त्र, गणतन्त्रको नाममा अहिलेका पार्टीहरु लुटतन्त्र मचाउन थालेको हुनोले यस्ता नेताहरुबाट देशको विकास र समृद्धिको आशा राख्न नसकिने भन्दै अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपाको धारण रहेको उनले बताए । अध्यक्ष लिङदेनले तराई कृषि योग्य भूमि भएपनि यँहाको किसानहरुले खेतीपातीको समयमा मल पाउन सक्ने अवस्था नरहेको बताएका छन् । उनले किसानहरुले भारतबाट मल चोरी ल्याउनुपर्ने बाध्यता रहेको भन्दै मधेशका नेताहरु ६ पटकसम्म कृषि मन्त्री बन्दा हालसम्म मल कराखाना संचालन किन नगरेको भनि प्रश्न गरेका छन् ।
अध्यक्ष लिङदेनले नेपाल जस्तो सानो मुलुकले धेरै जनप्रतिधिहरु र मन्त्रीहरु पाल्न नसक्ने भन्दै संघियता खारेज गर्नुपर्ने बताएका छन् । उनले संघियता लागु भएपनि राष्ट्रि ऋण बढ्दै गएको बताएका छन् । राजाका पालामा २९ अर्बको ऋण संघीयता पश्चात १८ खर्ब नाघिसकेको बताएका छन् । अध्यक्ष लिङदेनले आगामी संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई बलियो बनाउन एकजुट भएर अघि बढ्न निर्दशन दिएका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि