Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गठबन्धन भित्रको महागठबन्ध प्रचण्डको बढदो महत्वाकाक्षा डा. कोइराला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ११, २०७९
गठबन्धन भित्रको महागठबन्ध प्रचण्डको बढदो महत्वाकाक्षा डा. कोइराला

मुस्कान श्रेष्ठ
बीरगंज (पर्सा), ११ साउन / नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले गठबन्धन भित्रको महागठबन्धनको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पचण्डको महत्वकांक्षा बढी भएको बताएका छन् ।
प्रेस युनियन पर्साले वीरगंजस्थित नगर सभागृहमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले महागठबन्धन गर्न खोज्नुको कारण कांग्रेससंग बार्गेनिङ गर्न चाहेको बताएका हुन् ।
२०७४ सालको निर्वाचनमा माओवादीले बाम एकता गरेर पाएको सिट जस्तै आगामी निर्वाचनमा सिट बाडफाड गर्न नसकिने बताएका हुन् । उनले गत निर्वाचनमा एमालेसंग तालमेल नगरेको भए माओवादी कस्तो अवस्थामा पुथ्योे भनेर सहजै अनुमान लगाउन सकिने बताए । त्यस कारण माओवादीको चहाना अनुसारको नभई स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतको आधारमा सिट बाडफाड हुने उनको भनाई छ ।
नेता कोइरालाले संवीधानमा संघीयता राखिएपनि कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । उनले संघीयता कार्यान्वयनमा आएको ५ वर्ष मात्रै भएको हुदाँ अहिलै असफल भएको भन्न नसकिने बताए । तर यस्तै अवस्थामा रहयो भने संघीयता धरापमा पर्ने नेता कोइरालाले बताए ।
उनले अंगीकृत नागरिकता भन्ने वित्तिकै दक्षीणतर्फ मात्रै हेर्न नहुने बताएका छन् । अंगीकृत नागरिकता सम्बन्धी विभिन्न मुलुकहरुमा छुटाछुटै प्रावधान रहेको भन्दै भारतमा ७ वर्षमा अंगिकृत नागरिकता दिने प्रावधानको विषयमा राजनीतिक दलहरुले गरिरहेको तर्क उचित नरहेको बताएका छन् ।
यसैगरी उनले सत्ता गठबन्धनमा आबद्ध दलहरुले आफूलाई नै सबैथोक ठानेको हुँदा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी भएकोले आगामी निर्वाचनमा पनि कम क्षती हुने गरि तालमेल गर्ने नेता कोइरालाको भनाई छ । उनले आथिर्क तथा समाजिक रुपान्तरणमा तालमेल गर्ने पार्टीहरु बिच एउटै धारणा हुनुपर्ने भन्दै यसमा गठबन्धनमा आबद्ध दलहरु तयार छन कि छैनन् ? भनेर प्रश्न गरेका छन् ।
पार्टी भित्रको गुट उपगुटको चर्चा पाउने गरेको नेपाली कांग्रेसको आजको पत्रकार सम्मेलनमा समेत गुट उपगुट गन्ध देखिएको छ । पत्रकार सम्मेलनमा पार्टी सभापतिलगायत कांग्रेसका अन्य नेताहरुको अनुपस्थितिको सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञाशा नेता कोइरालाले आफूहरुले सबै आमन्त्रण गरेको तर कोई व्यक्ती आउने नआउने उनको आफ्नो इच्छाको विषय भएको बताएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३
वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

विद्यालयमा हप्ताको दुई दिन विदा अनिवार्य दिन वीरगंज महानगरको निर्देशन

अशोज १५, २०८३
बाँध भत्किएपछि जलेश्वर जलमग्न, आवतजावतमा समस्या

बाँध भत्किएपछि जलेश्वर जलमग्न, आवतजावतमा समस्या

अशोज १५, २०८३
सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि