Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा एडभान्स कुक तालिम संचालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ६, २०७९
वीरगंजमा एडभान्स कुक तालिम संचालन

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ६ साउन / होटल संघ नेपाल, होटल संघ मधेश प्रदेश नेपाल पर्यटन बोर्ड तथा यूएनडिपीको संयुक्त लगानीमा संचालन भएको ७ दिने एडभान्स कुक तालिमको उदघाटन कार्यक्रम बिरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित होटल भिष्वामा होटल तथा रेस्टुरेन्टमा आबद्ध सेफ तथा कुकहरुका लागि आयोजना गरिएको ७ दिने तालिम कार्यक्रमको उदघाटन गर्दै वीरगंज महानगरपालिकाका मेयर रोजशमान सिंहले यस्ता खालका प्रशीक्षणले महानगर भित्र संचालनमा रहेका होटलले ग्राहकलाई दिने सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
वीरगंज सहर भारतको सिमानाकासंग जोडिएकोले यँहा भारतीय परिकारको स्वाद पाउने गरेपनि अब यो प्रशिक्षण पश्चात अब नेपाली खानाको स्वाद पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सेफ एसोसिएसन नेपालका अध्यक्ष श्याम लामाले बिरगंजमा अन्य परिकारसंगै नेपाली परिकार पनि उपलब्ध गराउन सक्यौ भने, ग्राहकहरु नेपाली परिकार खोज्दै बिरगंज बाहिर जानै नपर्ने बताउनुभयो उँहाले खाना पकाउनु एउटा विषेश कला हो भने त्यसलाई आकर्षक ढंगले प्रस्तुत गर्नु अर्काे महत्वपूर्ण कला भएको बताउनु भयो ियो तालिमले ग्राहकलाई गर्ने सत्कार संगै खानाको स्वाद र ग्राहकको सामु खानलाई कसरी पस्कने विषयमा ज्ञान प्राप्त हुने बनाउनुभएको छ ।
होटल संघ नेपालका सहसचिव युवराज श्रेष्ठले पछिल्लो समय होटलका काम गर्न आउने कर्मचारीहरु ग्राहकको सेवा भन्दापनि सर्टिफिकेटको लागि मात्र आउने गरेकोमा चिन्ता ब्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका सुनिल शर्माले यसप्रकारको तालिम आयोजनाको मुख्य उदेश्य नेपाली युवाहरुलाई सक्षम बनाई, रोजगारको वातावरण सृजना गरि आत्मनिर्भर बनाउनु रहेको बताउनुभयो । उँहाले ५ तारे होटलले भौतिक रुपमा पूर्वाधार आकर्षक बनाएर मात्र हुदैन, होटलले प्रदान गर्ने सेवा, सुविधा र स्वादमा पनि ध्यान दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मायाको चिनो प्रदान गरिएको थियो भने होटल संघ मधेश प्रदेशमा आबद्ध भएका होटलहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा करिब ५० जना भन्दा बढीको होटल तथा रेस्टुरेन्टहरुका कुकहरुको उपस्थिति रहेको थियो । होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनवालाको सभापतित्वमा संचालन भएको कार्यक्रममा सेफ लगायत वरिगंजका होटल तथा रेस्टुरेन्ट व्यवसायीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण नाटा मधेश प्रदेशका सल्लाहकार मोहन प्रधानले गर्नुभएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि