Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एनप्याबसन पर्साद्वारा विद्यालय पुनः संचालन गराउन माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०७९
एनप्याबसन पर्साद्वारा विद्यालय पुनः संचालन गराउन माग

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), ५ साउन / एन प्याबसन पर्साले विद्यालय संचालनको माग गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई अनुरोध पत्र बुझएको छ । एन प्याबसन पर्साका अध्यक्ष राम राज श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा गर्मीका कारण बन्द भएको विद्यालय पुन ः सचालन गराउन माग गरेका छन् । पछिल्लो समय अत्याधिक गर्मीले तराईमा बसोबास गर्नेहरुको जनजिवन प्रभावित भईरहेको थियो । सोही कुरालाई मध्य नजर गर्दै बालबालिकाहरु सबैभन्दा बढी प्रभावित भएको भन्दै वीरगंज महानगरपालिकाले श्रावन २० गतेसम्म महानगरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो ।
अनुरोध पत्रमा कोरोना रोकथामका लागि लगाईएको निषेधाज्ञाले ध्वस्त पारेको शैक्षिक क्षेत्र विस्तारै लयमा फर्कदै गर्दा पुन ः कोरोना फैलने त्रास बढीरहदा आफूहरु चिन्तित भएको र प्रथम त्रैमासिक परिक्षाको मुखमै विद्यालय बन्द गराउनु उचित नभएको उल्लेख गरिएको छ । एनप्याबसनका अध्यक्ष श्रेष्ठले मौसम प्रतिकुल रहेको बेला विधार्थीको स्वास्थ्यलाई ध्यानमा राखी विद्यालयहरुले समय घटाएर नियमित अध्यन्न अध्यापन गराईरहेको बताए । उनले पुन संक्रमण फैलिने समाचारले फेरीपनि विधालय बन्द हुने सम्भावना रहेको हुदाँ आफूहरु यो समयको सदप्योग गर्नु निर्णयमा पुगेको भन्दै विद्यालय संचालन गराउन माग गरिएको जानकारी दिए ।
५० विद्यालय आबद्ध रहेको राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसिएन नेपालसंग राष्ट्रिय स्तरको संस्था रहेकाले निजि विद्यालयसंग सम्बन्धीत विषयहरुमा आफूहरुलाई समेत अनिवार्य सहभागि बनाउन आग्रह गरेको छ । साथै सामुदायिक विद्यालयमा दिईने वर्षे विदा तथा जाडो विदा लगायतको बिदाहरु बाध्यात्मक तरिकाले निजि विद्यालयहरु माथि अनिवार्य नगर्न ÷ नगराउन समेत पत्र मार्पmत अनुरोध गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि