Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ४, २०७९
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), ४ साउन / वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा ३४ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । सामान्य रुघाखोकी र ज्वरो लागेका बिरामीहरुमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकको आग्रहमा कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।
संक्रमीत हुने सबै महिला रहेका छन् । संक्रमित हुने मध्ये ५ जना वीरगंज र १ जा बारा जिल्ला स्थित कलैया उपमहानगरपालिकाका रहेका छन् । उनीहरुको उमेर समूह १८ देखि २४ वर्षको रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सिंहले जानकारी दिनुभयो । डा. सिंहले गर्मी मौसममा भाईरल रोगका बिरामीहरुको संख्या बढेको बताउनुभयो । तर मौसमी रोग र कोरोनाको लक्षणहरु उस्तै–उस्तै रहेको कारण सावधानी अपनाउन आग्रह गर्नुभयो । मुलुकमा पछिल्लो समय कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ ।
डा. सिँहका अनुसार नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि सामाजिक दुरी कायम गर्ने, स्यानीटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न छाडेका कारण बीरगंज लगायत देशैभर पुनः कोरोना संक्रमण फैलिदै गएको छ । हाल छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढिरहेको कारण वीरगंज लगायत प्रमुख सिमानाकामा रहेका सहरका बासिन्दाहरुले उच्च सतकर्ता अपनाउनु पर्ने चिकित्सक सिंहले बताउनुभयो । स्वास्थ्य परिक्षण गराएका ३४ जना मध्ये ६ जनालाई संक्रमण भेटिएपछि अब वीरगंजमा कोरोना संक्रमण समुदायमा पुगि सकेको संकेत गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि