Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परीक्षा सेन्टर अन्यत्र सारिएका भन्दै ठाराब क्याम्पसमा आगजनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३२, २०७९
परीक्षा सेन्टर अन्यत्र सारिएका भन्दै ठाराब क्याम्पसमा आगजनी

वीरगन्ज (पर्सा), ३२ असार / ठाकुरराम बहुमुखी क्याम्पसको सेन्टर अन्यत्र सारिएको भन्दै विद्यार्थीहरुले क्याम्पसमा तोडफोड तथा आगजनी गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक दोश्रो वर्षको परीक्षा केन्द्र सोही क्याम्पसमा नदिई अन्यत्र दिएको भन्दै विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका हुन् ।
उनीहरुले परीक्षा केन्द्र वीरगन्ज भन्दा बाहिर तोकिएको भन्दै शनिबार विहान क्याम्पसमा तोडफोड गर्दै आगजनी गरेका हुन् । विधार्थीहरुको एक समूहले क्याम्पस प्रमुखको कार्यकक्षभित्र र बाहिर तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका विधार्थीहरुले क्याम्पसको टेबुल, कुर्सी, बेन्च र सोफा बाहिर निकालेर आगजनी समेत गरेका छन् । विरोध र आगजनीको कारण केही समय विद्यार्थी र प्रहरीबीच भएको झडपले उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । परीक्षाकेन्द्र, अध्यनरत क्यामपसमा नताकेसम्म आन्दोलन जारी रहने चेतावनी समेत विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बीएडको परीक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बीएडको परीक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि आफूहरु विरोध गर्न बाध्य भएको विद्यार्थी नेता पवन यादवले बताए ।
क्याम्पस प्रमुख उमेश चौरसीयाले परीक्षा सेन्टर अन्यत्र सारिएकोले क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताए । परीक्षा केन्द्र क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविधालयको राष्ट्रिय परीक्षा बोर्डले तोक्ने प्रावधान भएकाले अध्यनरत शिक्षण संस्थामै क्षति पुर्याउनु दूर्भाग्य भएको उनको भनाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि