Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २२, २०७९
अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउने चीनको तयारी

एजेन्सी / चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ । उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ । यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका र बेलायतलाई पछि पछि पार्ने योजना बनाएको हो । उक्त चिनियाँ परियोजना चार चरणमा पूरा हुनेछ । परियोजना पूरा भएसँगै अन्तरीक्षबाट पृथ्वीमा बिजुली पठाउन सकिनेछ । यसमा पृथ्वीभन्दा ४ सय किलोमिटरको उचाइबाट वायरलेस पावर ट्रान्समिसनको प्रयोग गरिनेछ ।
दुई दशकअघि नै नासाले पहिलो यस्तै प्रकारको उर्जा परियोजनाको प्रस्ताव राखेको थियो, तर त्यस विषयमा काम सुरु गरेको थिएन । जुन अहिले आएर चीनले उक्त अवधारणालाई मूर्त रुप दिने भएको छ । बेलायतले पनि सन् २०३५ सम्ममा अन्तरीक्षमा १६अर्ब पाउण्ड खर्च गरी सोलार पावर प्लान्ट निर्माण गर्ने योजना बनाएको छ । त्यस विषयमा बेलायतले अध्ययन सुरु गरिसकेको छ । अन्तरीक्षमा सौर्यउर्जाबाट विजुली उत्पादन गरी पृथ्वीमा बिजुली आपूर्ति गर्ने चिनिया परियोजनाका विषयमा चाइनिज स्पेस साइन्स एण्ड टेक्नोलोजी जर्नलमा छापिएको छ । शोधकर्ताहरुका अनुसार स्याटेलाइट तथा सौर्य उर्जालाई माइक्रोवेभ तथा लेजरमा परिणत गरिनेछ र ऊर्जा तरंगलाई पृथ्वीमा अलग अलग ठाउँ तथा गतिमान स्याटेलाइट सम्म पठाइनेछ ।
माइक्रोवेभको उपयोग गरी वायुमण्डलबाट गुुज्रने ऊर्जाको मात्रालाई क मगर्न सक्षम हुने बताइएको छ । सोलार ऊर्जायुक्त उक्त स्पेस स्टेशनको मुख्य लक्ष्य अन्तरीक्षमा सौर्य ऊर्जालाई विद्युत ऊर्जामा परिवर्तन गर्नु हो जसलाई पृथ्वीमा कुनै संकलकको माध्यमबाट ऊर्जा प्रवाहित गर्नका लागि माइक्रोवेभ ट्रान्समिटर वा लेजर इमिटरको प्रयोग गरिनेछ । चीनका अनुसार सन् २०५० सम्ममा उक्त परियोजना सम्पन्न हुनेछ । पूर्ण रुपमा चालू भएसँगै अन्तरीक्षमा उक्त सोलार स्टेशनले परमाणु ऊर्जा स्टेशनको रुपमा का मगर्नेछ । जसबाट इलेक्ट्रिकल ग्रिडको रुपमा पृथ्वीमा बिजुली पठाउन सकिनेछ । चीनले आफ्नो उक्त सोलार पावर स्टेशन चार चरणमा निर्माण गर्ने योजना बनाएको छ । पहिलो परीक्षण प्रक्षेपण पश्चात् सन् २०३० मा चीनले ३६ हजार किलोमिटरको भू समकालिक कक्षमा एक अधिक शक्तिशाली प्लान्टको निर्माण गर्नेछ ।
यद्यपि एक टेस्ट स्टेशनमा केवल १० किलोवाट मात्र बिजुली उत्पादन हुनेछ । ठूलो बिजुली संयन्त्रले सन् २०३५ सम्म १० मेगावाट बिजुली उत्पादन गर्नेछ । सन् २०५० सम्मचाहिं उक्त स्टेशनबाट दुई गिगावाट बिजुली उत्पादन हुने चीनको विश्वास छ, जुन बेलायतको हालको विद्युत उत्पादन क्षमता समान हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

असार ३१, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

यातायात कार्यालयको सिस्टम सुचारु

असार ३०, २०८३
राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

असार ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि