Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हाईटेन्सन बिजुलीको तारको कारण ४० घरधुरी उच्च जोखिममा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०७९
हाईटेन्सन बिजुलीको तारको कारण ४० घरधुरी उच्च जोखिममा

वीरगन्ज (पर्सा), १५ असार / वीरगंज महानगरपालि भित्रको घनाबस्तीमा केहि बर्ष अगाडी विद्युत प्राधिकरणले जडान गरेको ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरु समस्या भोग्दै आएको बताएका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर १२ र वडा नम्बर ८ को ब्रहमस्थानदेखि पानीटंकी सम्मको ४० घरबस्तीका स्थानीयहरु प्रत्यक्ष रुपमा समस्या भोग्दै आएको बताएका हुन । वीरगंजमा बुधबार पिडितहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरुले भोग्दै आएको समस्या समाधान गर्न सम्बन्धित निकायसंग माग गरेका छन ।विगत लामो समयदेखि यो समस्या स्थानीयहरुले भोग्दै आएको सम्बन्धित विद्युत प्राधिकरण कार्यालयसंग स्थानान्तरण गरीदिन माग गरेका हुन । केहि बर्ष अगाडी विद्युत प्राधिकरणले घनाबस्तीमा विजुली जडान गरेकाले समस्या भोग्दै आएको वीरगंज महानगरपालिका १२ मुर्ली बगैचाका स्थानीय रामहित यादवले बताए । उनले महानगर कै भित्रको घनाबस्तीमा जडान भएको ११ हजार भोल्टेज हाईटेन्सन बिजुलीका कारण मानविय क्षति जोखिमको त्रासमा बस्नुपरेकोे बताए । उनका अनुसार विद्युत प्राधिकरणले जडानको गरेको विजुलीले स्थानीयहरुको घरको ५ फिट मात्र माथी रहेकाले मानविय क्षतिको उच्च जोखिम रहेको छ ।


स्थानीयहरुको पहलमा वडा नम्बर १२ र वडा नम्बर ८ को कार्यालयले उचित स्थानमा ११ हजार केभी भोल्टेजको विजुली स्थानान्तरण गर्न अगाडी बढेको छ । विजुली जडान भएको घनाबस्तीको २५ मिटर पुर्वपट्टी ४० फिटको सडक भएकाले उक्त सडकको पोलमा बिजुली स्थानान्तरण गर्न उचित हुने अर्को स्थानीय पुनितलाल साहले बताए । स्थानीयबासीको समस्या समाधान गर्नका निम्ती दुबै वडा कार्यालयहरु संयुक्त लगानीमा ९ लाख ४१ हजार ८ सय ३० खर्च गर्न तयार समेत भएको वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ताले जानकारी दिए । लामो समयदेखि स्थानीयहरु भोग्दै आएको समस्या समाधानका निम्ती स्थानान्तरणमा हुने अनुमानित खर्च वडा कार्यालयले बेहोर्ने उनले बताए ।
नागरिक समाज पर्साका अध्यक्ष दिपक शाक्यको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा वडाअध्यक्ष अध्यक्ष गुप्ता, वडा नम्बर १२ का वडा सदस्य दिपक डंगोल लगायतका स्थानीयहरु सहभागी थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि