Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व प्रकाशन समिक्षा गोष्ठी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०७९
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व प्रकाशन समिक्षा गोष्ठी

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), १५ असार / अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) पर्साको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व प्रकाशन समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।
वीरगंज स्थित होटल कुमु प्यालेसमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पर्सामा लागुऔषधका घटनाहरु बढ्दै गएको बताउनु भएको छ । उहाँले युवाहरु लागुऔषध प्रति आकर्षित हुदैँ गएको विषय निकै गम्भीर रहेको भन्दै यसलाई निरुत्साहित पार्न आफू विभिन्न संघ संस्थाहरुसंग नियमित छलफलमा रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यलयमा थुप्रै सामाजिक घटनाहरु आउने गरेको र त्यस्ता घटनाले समाजको वास्तविक चित्रण गर्ने कुरामा प्रमुख जिल्ला अधिकारी ढकालले जोड दिनुभयो । उँहाले विभिन्न जनचेतनामुलककार्यक्रम तथा संचारमाध्यमहरु मर्फत बोक्सीको अरोप लगाई महिला माथि हिंसा गर्नु कानुनी अपराध भएको जानकारी दिदा समेत अहिले पनि महिलालाई बोक्सीको आरोप लगाउने गरेको विषय दुखद रहेको बताउनुभयो ।
पर्सा प्रहरी उपरीक्षक रमेश बस्नेतले कुनै पनि समाज अपराधिक गतिविधि रहित सृजना हुन नसक्ने बताउनुभएको छ । उँहाले १६–१७ वर्षको उमेरमा किशोर किशोरीहरु भागेर बिहे गर्ने गरेको र अभिभावकले सो विवाहलाई आधिकारीक नमान्दा उक्त घटना बलात्कारमा परिणत हुने गरेको बताउनु भएको छ । प्रहरी उपरीक्षक बस्नेतले सरकारले महिलाको स्वास्थ्य प्रजननलाई प्राथमिकतामा राखी विवाह गर्ने उमेर २० वर्ष तोकेकोले पनि बलात्कारका घटनामा वृद्धि भएको हुनसक्नेमा जोड दिनु भयो । वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले अहिले पनि समाजमा बाल श्रम र बालविवाहका घटनाहरुमा कमी आउन नसकेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
ईन्सेकले ६ महिनाको अवधिमा पर्सा मानव अधिकार उल्लंघन भएको घटना सम्बन्धी विवरण सार्वजनिक गरेको छ । जसमध्ये बलात्कारबाट १ देखी १८ वर्ष उमेरका ८ जना र १८ वर्षदेखी माथिका १ जना पिडीत भएको तथ्यांक रहेको छ । यसैगरी बलात्कार प्रयासको १ देखि १८ वर्षका २ जना र सोभन्दा बढी उमेरका २ जना गरी ४ जना पिडीत रहेका छन् । बहुविवाहको ९, हत्याको ५, मानव बेचविखनका ३, कुटपिटका २ र बोक्सी अरोपको १ गरी ३४ वटा घटनाको तत्यांक रहेको ईन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले नागरिकता सम्बन्धी समस्या, बाल श्रम विषयमा समेत ध्यानाकर्षण गराएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि