Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आरआरआर बन्यो विश्वकै सबैभन्दा लोकप्रिया फिल्म

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०७९
आरआरआर बन्यो विश्वकै सबैभन्दा लोकप्रिया फिल्म

एजेन्सी / निर्देशक एसएस राजामौलीको भारतीय फिल्म आरआरआर अहिले बलिउड मात्र नभएर हलिउडमा समेत चर्चाको विषय बनेको छ । जुनियर एनटीआर र राम चरण अभिनीत उक्त चलचित्रलाई हलिउडका सेलिब्रेटीले मन मात्र पराएका छैनन् खुलेर प्रशंसा पनि गरिरहेका छन् ।
नेटफ्लिक्समा स्ट्रिम भइरहेको एक्शन ड्रामा आरआरआर ओटीटी प्लेटफर्ममा सबैभन्दा लोकप्रिय भारतीय फिल्म बन्न पुगेको छ । सिनेमा घर रिजिल पश्चात विश्वव्यापी रूपमा ११ सय करोड रुपैयाँ भन्दाबढीको व्यापार गर्न सफल भएको फिल्म केहि दिन अगाडि मात्रै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो ।
नेटफ्लिक्स इण्डियाको आधिकारिक ट्विटर ह्यान्डलका अनुसार आरआरआर अब नेटफ्लिक्समा हेरिएको सबैभन्दा लोकप्रिय भारतीय फिल्म बनेको छ । फिल्मलाई विश्वभर ४५ मिलियन घण्टाभन्दा बढी हेरिएको नेटफ्लिक्सको दावी छ । ‘आरआरआर अहिले विश्वभर नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय भारतीय फिल्म बनेको छ,’ नेटफ्लिक्स इण्डियाको आधिकारिक ट्विटरमा लेखेको छ ।” जुनियर एनटीआर र राम चरणको आरआरआर २०२२ को सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक थियो । यो चलचित्र मार्च २५ मा धेरै भाषाहरूमा रिलिज भएको थियो ।
आरआरआर एसएस राजामौलीद्वारा निर्देशित र विजयेन्द्र प्रसाद द्वरा लिखित एक एक्शन ड्रामा हो । फिल्ममा राम चरण र जूनियर एनटीआरले तेलुगु स्वतन्त्रता सेनानी, अल्लुरी सीताराम राजु र कोमाराम भीमको भूमिका निभाएका छन् । जसमा आलिया भट्ट, अजय देवगन, श्रिया सरन, रे स्टिभेन्सन, एलिसन डुडी र ओलिभिया मोरिस महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मले विश्वव्यापी रूपमा बक्स अफिसमा असाधारण राम्रो प्रदर्शन गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि