Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०७९
यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्

एजेन्सी / बच्चा जन्माउनका लागि महिलाको उमेर महत्वपूर्ण हुने तर पुरुष जुनसुकै उमेरमा पनि बुवा बन्न सकिहाल्छ नि भन्ने मान्यता राखिन्छ । यो कुरा साँचो हो त ? होइन । बच्चा जन्माउनका लागि महिलाको उमेर जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पुरुषको उमेर पनि हुन्छ । उमेर बढेसँगै पुरुषमा स्पर्म काउन्ट र यसको गुणस्तरमा भारी गिरावट देखिने गर्छ ।

पिता बन्ने सही उमेरः
विशेषज्ञका अनुसार २० देखि ३० वर्षको उमेरमा पिता बन्नु सही हो । यद्यपि, ५० वा सोभन्दा बढी उमेरमा पनि पुरुषले बच्चा जन्माउन सक्छन् । गिनिज वर्ल्ड रेकर्डका अनुसार एक व्यक्तिले ९२ वर्षको उमेरमा बच्चा जन्माएका थिए । अनुसन्धानकर्ताका अनुसार आमा–बुवा बन्नका लागि पुरुषको उमेर पनि निकै महत्वपूर्ण हुन्छ । ४० वर्ष कटेपछि पुरुषमा पिता बन्ने सम्भावना कम हुन थाल्छन् ।

बायोलोजिकल क्लकः
विशेषज्ञका अनुसार पुरुषमा वीर्य उत्पादनको प्रक्रिया कहिल्यै रोकिँदैन तर उमेर बढेसँगै शुक्रकिटको डिएनए खराब हुने सम्भावना धेरै नै बढ्छ । यसले प्रजनन क्षमता प्रभावित हुन्छ । बच्चाको स्वास्थ्यमा पनि यसको असर नकारात्मक पर्छ । थुप्रै अनुसन्धानमा पत्ता लागेअनुसार उमेर पाको भएपछि पिता बन्दा बच्चामा ‘न्युरोडेभलेपमेन्टल डिसअर्डर’ हुने गर्दछ । सन् २०१० मा गरिएको एक अध्ययनमा ४० वर्ष कटेपछि पिता बन्दा बच्चामा ‘अटिजम स्पेक्ट्रम’ विकास हुने खतरा ५ गुणा बढी थियो ।

कुन उमेरमा स्पर्मको उत्पादन बन्द हुन्छ
विश्व स्वास्थ्य संगठनले शुक्रकिटका केही मापदण्ड निश्चित गरेको छ जसलाई हेल्दी स्पर्मको रुपमा निर्धारित गर्न सकिनेछ । यसमा स्पर्म काउन्ट, शेप र मुभमेन्ट समावेश छ । यस अनुसार ३५ वर्षको उमेर आसपास पुरुषमा यो स्पर्म प्यारामिटर खराब हुन थाल्छ ।

यो समय पुरुष हुन्छन् सबैभन्दा धेरै फर्टाइल
२२ देखि २५ वर्षको बीचमा पुरुष सबैभन्दा धेरै फर्टाइल हुन्छन् । यस्तोमा पुरुषलाई ३५ वर्ष अघि नै पिता बन्ने सल्लाह दिइन्छ किनभने यो उमेरपछि फर्टिलिटी खराब हुन थाल्छ । यदि तपाईं ४५ वर्षको उमेरपछि बच्चा जन्माउने सोच बनाइरहनुभएको छ भने पहिला डाक्टरको सल्लाह लिनुहोस् ।

यो उमेरमा पिता बन्नु खतरनाक
जर्नल अफ एपिडेमियोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित एक अनुसन्धानमा पत्ता लागे अनुसार २५ वर्ष हुनु अघि पिता बन्दा पुरुषले थुप्रै गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यस्तो हुनुको कारण के हो भने यो उमेरमा धेरैजसो पुरुष पिता बन्नका लागि मानसिक र शारीरिक रुपमा तयार हुँदैनन् । यदि यो उमेरमा पिता बनिहाले पनि यसको नकारात्मक असरको सामनासमेत गर्नुपर्ने हुनसक्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि