Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दलित वस्तीमा सरसफाई र स्वास्थ सम्बन्धि सडक नाटक प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०७९
दलित वस्तीमा सरसफाई र स्वास्थ सम्बन्धि सडक नाटक प्रदर्शन

कलैया (बारा), ७ असार / थानीय जनतामा सरसफाइ र स्वास्थ सम्बन्धि जनचेतना जगाउने उद्देश्यले स्थानीय तथा शहरी बिकास केन्द्र संस्थाले सडक नाटक गरेको छ । कलैया उपमहानगरपालिकाको सहयोगमा स्थानीय तथा शहरी बिकास केन्द्र संस्थाले कलैया उपमहानगरपालिकाको वडा नं २२, दुई वटा टोलमा र वडा नं २४ को बेलवा डिह र सखुई टोलमा सरसफाई र स्वास्थ सम्बन्धित सडक नाटक गरेर वडाहरुमा सरसफाई र स्वास्थ्य सम्बन्धित जनचेतना जगाएको हो ।
यी दुबै वडामा गरिब, दलित, अशिक्षित र पिछडिएको बर्गका अधिकांश जनताहरुको बसोबास रहेका छन । स्थानीय सरकारले शौचालय बनाउनको लागि रिङ्ग शौचालय सिट लगायत बितरण गरेपनि शौचालय बनाउनुको सट्टा रिङ्गमा गाई भैंसी रङ्गा र बङ्गुर खुवाने गरेका छन । दिशा पिशाब गर्नको लागि घरको वरिपरि, खेतबारी, नदी नाला, पोखरीमा समते जाने गरेकाले कति स्थानीयलाई फोहर मैला र दुर्गन्धका कारण विभिन्न रोगबाट ग्रसित रहेका वडा नं २२ का वडाअध्यक्ष शिवचन्द्र कामीले बताएका छन् ।


त्यस्तै बालबालिकाले घरको वरिपरि दिशा पिशाब गरेर साबुन पानीले हाथ मुख नधोएर सिधै खाना खाने चल्न रहेका छन । त्यस्तै मुसहर बस्तीका बालबालिकाले दिशा गर्दै खाना खाने पनि देख्न पाइन्छ । यस्तो महिलाहरुले खेतबारीबाट आएर सरसफाइ नगरी घरको खाना पकाउन थाल्छिन् । यही फोहर मैलाको कारणले वडा नं २२ र २४ दलित समुदायका स्थानीयका बालबालिकाले झाडापखाला र हैजा र ज्वरोबाट ग्रसित रहेका छन् । वडाका जनताहरुलाई एक ठाउँमा भेला गरेर स्थानीय तथा शहरी बिकास केन्द्रले सरसफाई र स्वास्थ सम्बन्धि नाटक गरेर जनचेतना जगाएका वडा नं २४ का वडा अध्यक्ष हिरालाला चौधरीले बताए ।
स्थानीय तथा शहरी बिकास केन्द्रले सरसफाई र स्वास्थ्य सम्बन्धि सडक नाटक प्रदर्शन पश्चात् स्थानीय जनतासँग प्रक्रिया लिँदा सरसफाई सम्बन्धि पहिला जनकारी नभएको र अहिले आएर धेरै कुरा सिकेको पुनम रामले बताउँछिन् । शौचालयको लागि ल्याइएका रिङ्गलाई सरसफाई गरि शौचालय बनाएर पुरै परिवार शौचालयमा दिशा पेशाब गर्ने स्थानीय महिला शुशिला देबी प्रतिबद्धता जनाएकी छिन् । उनका अनुसार अन्य संघसंस्थाबाट गरेका सडक नाटक कार्यक्रममा आफुले केही बुझन् सकेका थिएन, तर स्थानीय तथा शहरी बिकास केन्द्र संस्थाले गरेका सडक प्रदर्शनबाट धेरै कुरा बुझेको सुनाउँछिन् ।
कार्यक्रम कलैया उपमहानगरपालिकाका प्रतिनिधि तपसी चौरसीया, वडा सदस्य, वडाका क्रमचारी, समाजसेबी विभिन्न राजनीति दलका प्रतिनिधिहरु, पत्रकार एवं सर्बसधारण स्थानीय जनताको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि