Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज प्रतिनिधिसभा निर्वाचन पर्सामा चुनावी सरगर्मी उत्कर्षमा रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट प्रतिनिधिसभा उम्मेदवार रास्वपा सभापति रवि लामिछाने पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल युवा उद्यमी मंच वीरगंजको अध्यक्षमा साह निर्वाचित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २, २०७९
नेपाल युवा उद्यमी मंच वीरगंजको अध्यक्षमा साह निर्वाचित

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), २ असार / नेपाल युवा उद्यमी मंच वीरगंजको वार्षिक साधाराण सभा सम्पन्न भएको छ ।
वीरगंज स्थित होटल दियालु लर्ड्समा आयोजित दोश्रो साधारण सभाले राकेश साहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसकोे प्रथम उपाध्यक्षमा सन्दिप अग्रवाल, द्वितीय उपाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन् ।
त्यस्तै सदस्यमा विकास ठाकुर, अक्षत साह, मनिषा सुनुवार श्रेष्ठ, विश्वास प्रताप साह, काजल सिंह, सुरज रुङ्गटा र दिपाल खन्ना चयन भएका छन् । यस्तै मोहित गुप्ता र किसन क्याललाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल युवा उद्यमी मंच वीरगंजका निवर्तमान अध्यक्ष अनुप अग्रवालले तरलता अभाव, व्यापार घाटाले मुलुकको अर्थतन्त्र संकटमा परेको हुँदा यसतर्फ गम्भिर हुनुपर्ने बताएका छन् । मुलुक आयातमुखी तर्फ मात्र केन्द्रित भईरहेकोे भन्दै मुलुकलाई पर निर्भरता नभई आत्मनिर्भरता तर्फ उन्मुख गर्न मेड ईन नेपालको योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
उनले स्वदेशी उत्पादको उपयोग गर्न सके देशको अर्थतन्त्रमा सुधार आउनका साथै स्वदेशमै रोजगारी सृजना हुने र उप्तादित वस्तुहरु निर्यात गर्न सकिने बताए ।
यसैगरी वीरगंज महानगरपालिकाका निवर्तमान नगर प्रमुख विजय सरावगीले मुलुकमा विदेशी सञ्चिती घटरिरहेको कारण अर्थतन्त्र संकटामा परेको बताए । उनले मुलुकको आर्थिक अवस्था यस्तै रह्यो भने पाकिस्तान र श्रीलंका जस्तै स्थिति नेपाल पनि हुन सक्ने भन्दै सरकारले ल्याउने गरेको गलत नितिको विरोध गर्नुपर्ने सुझाव दिए ।
नेपाल युवा उद्यमी मंच वीरगंजका मञ्चका निवर्तमान अध्यक्ष अनुप अग्रवालको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष गणेश लाठको प्रमुख आतिथ्यमामा सम्पन्न साधारण सभामा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, उपाध्यक्ष अनिल अग्रवाल, माधव राजपाल, संघका पूर्व अध्यक्षहरु अशोक वैध, सरकारी निकायका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

प्याब्सन पर्साको अन्तर-विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

माघ ८, २०८२
दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

दुई जितपछि तेश्रोको खोजीः पर्सा-१ मा फेरि इतिहास दोहोर्‍याउन ‘प्रदीप यादव’ मैदानमा

माघ ८, २०८२
‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

‘नाराभन्दा नीति रोज्ने उम्मेदवार’: पर्सा-१ मा नेकपाबाट अजय चौरसियाको राजनीतिक उदय !

माघ ७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि