Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धार्मिक सहिष्णुता खल्बल्याउन भइरहेको प्रयासलाई रोक्न प्रशासनलाई ध्यानाकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०७९
धार्मिक सहिष्णुता खल्बल्याउन भइरहेको प्रयासलाई रोक्न प्रशासनलाई ध्यानाकर्षण

वीरगंज / विश्व हिन्दु परिषद नेपालले धार्मिक सहिष्णुता खल्बल्याउन भइरहेको प्रयास रोकन माग गरेको छ । परिषद्ले सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै जिहादी मानसिकता भएको तत्वले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने दुष्प्रयास गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
हिन्दु परिषद्ले बुझाएको ज्ञापन पत्रमा भारतप्य हिन्दूवादी नेतृ नुपुर शर्मा सहभागप् रहेकी एक टिभी डिबेट शो (कार्यक्रम) मा इस्लामिक स्कलरले हिन्दु धर्मावलम्बीको आस्थामाथि चोट पु¥याउँदै देवी देवतामाथि अभ्रद टिपणी गरेका थिए । नेतृ शर्माले ईस्लाम धर्म ग्रहन्थमा उल्लेखित एउटा प्रशंगको चर्चा गर्दै प्रतिउत्तर दिएकी थिइन । तत्पश्चात नेतृ शर्माले इस्लाम धर्मको अपमान गरेको भन्दै भारतका विभिन्न ठाउँहरुमा तोडफोड सुरु भएको उल्लेख गरिएको छ । गत शुक्रबार वीरगंज सहित नेपालगंज, नवलपरासी, लगायतका स्थानहरुमा पनि नेतृ शर्माको विरोधमा मुस्लिम समुदायले प्रदर्शन गरेको थियो । त्यसको भोली पल्ट हिन्दु परिषदले पनि वीरगंजमा नेतृ शर्माको समर्थनमा प्रदर्शन गर्नुको साथै ¥याली निकालेको थियो ।
अब फेरी अगामी शुक्रबार मुस्लिम समुदायले पुनः वीरगंजमा प्रदर्शन गर्ने तयारी गरेका छन् । शुक्रबार नेमाज पढी सकेपछि वीरगंजमा भव्य प्रदर्शन गर्ने मुस्लिम समुदायका अगुवाहरुले तयारी गरेको बुझिएको छ । विरोध प्रदर्शनको नाममा हुने उग्र पर्दशनका कारण धार्मिक सहिष्णुता फैलन सकिने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता गतिविधि रोकन पर्सा प्रशासन प्रयास समेत थालेको छ । सोही क्रममा ज्ञापन पत्र बुझाउन पुगेका हिन्दुवादी अगुवाहरुसंग पर्साका प्रमुख जिल्ला अधिकारी ढकालले छलफल समेत गरेका छन् ।
हिन्दु परिषदले ज्ञापन पत्र मार्फत नेपालको एकता, अखण्डता, शान्ति सुरक्षा एवं अमनचयनमा खलल पु¥याउन इस्लामिक जिहादी आतंकवादी संगठनहरुले नेपालको भूमि प्रयोग गर्न सक्ने र पुरानो इतिहास दोहोर्याउने सक्ने प्रबल सम्भावनालाई मध्यनजर गर्दै विशेष निगरानी गर्न समेत नेपाल सरकारलाई ध्यानकर्षण गराएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि