Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रक्सौलमा बालश्रम सम्बन्धि सचेतना, बालबालिकासँग काम नगराउने प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०७९
रक्सौलमा बालश्रम सम्बन्धि सचेतना, बालबालिकासँग काम नगराउने प्रतिबद्धता

वीरगन्ज / मानव बेचबिखन विरुद्ध एकाई टोली (एएचटियु) ले विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जागरण अभियान सञ्चालन गरेको छ । मानव बेचबिखन विरुद्ध इकाइ क्षेत्रीय मुख्यालय (बेतिया सशस्त्र सीमा बल कार्यालय ४७ औँ वाहिनी रक्सौल) रेलवे स्टेशन क्षेत्रमा बालश्रम विरुद्ध दिवसको अवसरमा सचेतना फैलाइएको हो ।
गैरसरकारी संस्था प्रयास उपकेन्द्र रक्सौल, चाइल्ड लाइन रेलवे रक्सौल, रेलवे सुरक्षा बल रक्सौल, सरकारी रेलवे बल रक्सौलको सहयोगमा सयुँक्त रुपमा बालश्रम सम्बन्धमा सचेत गराइएको इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए । देशको भविष्य बनाउने बालबालिकाहरुलाई श्रममा नलगाई उचित हेरचाह र शिक्षा एवम् पालनपोषण गर्नुपर्नेमा शर्माले जोड दिए । बालबालिकालाई श्रममा प्रयोग गरे देशको बिकास सम्भव नहुने उनले बताए । सोही अवसरमा रक्सौल स्थित रेलवे स्टेसनमा रहेका पसलेहरुले बालश्रम नगर्ने र गराउन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रयास उपकेन्द्रकी आरती कुमारीले आफ्नो संस्थामार्फत उपलब्ध गराइने कानुनी सुविधाका बारेमा सबैलाई जानकारी दिँदै बाल श्रम आजको सबैभन्दा ठूलो अपराध भएको बताइन् । यही अपराधको नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न पनि उनले आग्रह गरेकी छिन् । सचेतना अभियानमा इन्स्पेक्टर मनोज के. शर्मा, महिला हवल्दार कल्पना बाजपेयी, महिला हवल्दार रेश्मा कुमारी, रेलवे पुलिस बल, आरपीएफ इन्स्पेक्टर ऋतुराज कश्यप, आरती कुमारी, किशोर सबसेन्टर रक्सौलका विजय शर्मा, चाइल्ड लाईनका अजय कुमार सिंह, अभिषेक कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

अशोज ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि