Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनियमित लोडसेडिङ्ग विरुद्ध विद्युत प्राद्यिकरण अगाडि धर्ना

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०७९
अनियमित लोडसेडिङ्ग विरुद्ध विद्युत प्राद्यिकरण अगाडि धर्ना

• मुस्कान श्रेष्ठ
वीरगन्ज / गर्मी मौसममा अनियमित लोडसेडिङ गरेको भन्दै लोसपाले आज नेपाल विधुत प्राद्यिकरण वीरगन्ज वितरण केन्द्र अगाडि धर्ना दिएका छन् । प्रचण्ड गर्मीसँगै वीरगन्जमा अनियमित लोडसेडिङको कारण नगरबासीले सास्ती भोग्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी पर्साले धर्ना तथा प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
धर्नामा सहभागीहरुले अनियमित लोडसेडिङ बन्द गर, विधुत प्राधिकरणको लापरवाही बन्द गर लगायतका नाराबाजी गरेका थिए । नेपाल विधुत प्राद्यिकरणले उत्पादन भएको विधुत खेर जाने हुँदा भारतमा निर्यात गर्न थालेको छ । तर वीरगंजमा पटक पटकको विधुत कटौतीले यँहाको व्यवासयिक क्षेत्रमा नकारात्मक असर पर्दै गईरहेको छ भने स्थानीयबासीलाई रातमा अझ बढी सास्ती व्यवहर्नु परेको छ ।
लोसपा वीरगन्ज महानगरका अध्यक्ष ओम प्रकाश सर्राफले घण्टौसम्म अघोषित लोडसेडिङले वीरगन्जबासी मारमा परेको बताएका छन । उनले विधुत प्राद्यिकरणकै लापरवाहीका कारण नगरबासीको जनजीवन प्रभावित भईरहेको भन्दै समस्याको समाधानका बारेमा विधुत प्राद्यिकरण वीरगंजका प्रमुख जितेन्द्र झालाई भेटेर ध्यानाकर्षण गराएको जानकारी दिए ।
यता विधुत प्राधिकरणका वीरगन्ज शाखाका प्रमुख झाले लोडसेडिङको समस्या केन्द्रबाट नै भएको बताउँदै विधुत आपूर्तिमा भईरहेको समस्याका समाधान गरि नागरिकलाई सहज रुपमा विधुत उपलब्ध गराउने आश्वासन दिए ।
लोसपा वीरगन्ज महानगरका अध्यक्ष ओम प्रकाश सर्राफको नेतृत्वमा भएको धर्ना कार्यक्रममा युवा नेता राजेश साह, कृष्ण गुप्ता, महिला नेतृ अंजना गुप्ता, रेखा सर्राफ, समाजिक अभियन्ता सागर सर्राफ, वृजेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि