Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मन परेको मान्छेलाई आफ्नो भावना कसरी व्यक्त गर्ने ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १९, २०७९
मन परेको मान्छेलाई आफ्नो भावना कसरी व्यक्त गर्ने ?

मान्छेको स्वभाव भिन्नभिन्न हुन्छ । यही स्वभावका आधारमा उनीहरुको बानी-व्यवहार भर पर्छ । कसैले आफूलाई लागेको कुरा निर्धक्कसँग व्यक्त गर्न सक्छन् भने कसैले मनको कुरा भन्नै सक्दैनन् । धेरैले आफूलाई लागेको कुरा व्यक्त गर्ने भए पनि प्रेमको मामिलामा भने आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन् । तपाईं पनि कसैलाई आफ्ना भावना र अन्तर्मनको कुरा भन्न खोज्नुहुन्छ, तर सकिरहनुभएको छैन भने आफ्नो मनको कुरा यसरी व्यक्त गर्नुहोस् ।

साथी बन्न पहल गर्ने
यदि तपाईं कसैलाई मनको कुरा भन्न चाहनुहुन्छ भने सबैभन्दा पहिला उसलाई साथी बनाउन पहल गर्नुपर्छ । साथीसँग मनको कुरा खुलेर व्यक्त गर्न सकिने भएकाले साथी बनाउनु राम्रो हुन्छ । सम्बन्ध गहिरो बन्दै गएपछि उसलाई मनको कुरा भन्न सकिन्छ । धेरैले सम्बन्ध गहिरो बन्दै गएपछि कुनै कुरा व्यक्त नगरी पनि बुझ्न सक्छन् । तपाईंले के भन्न चाहनुभएको छ ? के सोचिरहनु भएको छ ? र के महसुस गर्नुहुन्छ ? भनेर धेरैले नभनेरै चाल पाइसकेका हुन्छन् ।

कफी डेटमा जाने
यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उसलाई कफी डेटका लागि प्रस्ताव गर्न सक्नु हुन्छ । मन परेको मान्छेलाई आफूप्रति आकर्षित गर्न कफीमा मुटुको आकृति बनाउन सकिन्छ । यसो गर्दा उसले तपाईंको भावना सजिलै बुझ्छ । यसका अलावा कुनै सरप्राइज पनि दिन सकिन्छ । जसकारण उसले तपाईंको भावना बुझ्न सहज होस् ।

ग्रिटिङ कार्ड दिनु
ग्रिटिङ कार्डको माध्यमबाट आफ्ना भावना व्यक्त गरेर पनि तपाईं आफ्नो मनको कुरा भन्न सक्नुहुन्छ । तपाईं कसैलाई मन पराउनुहुन्छ र मनको कुरा भन्न डराइरहनु भएको छ भने ग्रिटिङ कार्ड दिएर भावना व्यक्त गर्नु उपयुक्त हुन्छ । मन परेको मान्छेसामु भावना व्यक्त गर्न र उसबारे आफ्नो सोच बताउन पर्व, उत्सव तथा जन्मदिनजस्ता अवसरमा ग्रिटिङ कार्ड दिन सकिन्छ । ग्रिटिङकार्डसँग चक्लेट पनि दिन सकिन्छ । यस्तो गर्दा उसलाई तपाईंको मनोभाव बुझ्न सहज हुन्छ ।

मन पर्ने नपर्ने कुराको ख्याल गर्ने
यदि कसैलाई मन पराउनु भएको छ भने उसलाई मन पर्ने–नपर्ने कुराहरुमा पनि उत्तिकै ध्यान पुर्‍याउनुपर्छ । कसैलाई प्रभावित पार्नु छ भने उसलाई मन पर्ने कुराका बारेमा ख्याल गरे तपाईंप्रति उसको विश्वास बढ्न जान्छ । तपाईंले चाहेको मान्छेलाई के गर्न मन पर्छ के गर्न पर्दैन ? कस्तो खानेकुरा मन पर्छ कस्तो मन पर्दैन ? ऊ केलाई प्राथमिकता दिन्छ ? जस्ता कुरामा ध्यान दिए उसले तपाईंको भावना बुझ्न सक्छ । यसले सम्बन्धलाई प्रगाढ बनाउनुका साथै एकअर्काप्रति लगाव बढाउँछ ।

कुरा गर्ने बहाना खोज्ने
कसैलाई माया गर्नुहुन्छ भने तपाईंले ऊसँग कुरा गर्ने बहाना खोज्नुपर्छ । जति बढी हुन्छ ऊबारे जान्ने, बुझ्ने कोशिश गर्नुपर्छ । तपाईंलाई मन परेको मान्छेसँग समय बिताउन मन लाग्ने कुरा र नजिक हुन चाहने कुरा व्यक्त गरे तपाईकों मनको कुरा उसले बुझ्न सक्छ ।

सधैं साथ निभाउने
मन परेको मान्छेलाई दुःखमा परेको कसैले हेर्न चाहँदैन । तपार्इंलाई पनि मन परेको मान्छेलाई कसैको साथ सहयोगको खाँचो छ भने उसलाई साथ सहयोग दिनुपर्छ । तपाईंले यस्तो गर्नु भयो भने तपाईंले राखेको ख्याल र दर्शाएको प्रेमभाव अर्काले सहजै महसुस गर्न सक्छ । यसमा भावना मात्रै देखिंदैन, प्रेम पनि व्यक्त भइरहेको हुन्छ । ओन्ली माइ हेल्थबाट

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि