Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिराभवानी गाउँपालिका अध्यक्षमा अनोज तथा उपाध्यक्षमा रेखा निर्वाचित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ४, २०७९
जिराभवानी गाउँपालिका अध्यक्षमा अनोज तथा उपाध्यक्षमा रेखा निर्वाचित

वीरगन्ज (पर्सा), ४ जेठ / पर्सा जिल्लाको जिराभवानी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका अनोज चौधरी विजयी भएका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत पर्सा जिल्लाको १४ वटै स्थानीय तहमध्ये पहिलो पालिकाको अन्तिम नतिजा अनुसार ३२ वर्षीय चौधरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
मंगलबार राति आएको अन्तिम परिणाम अनुसार ४ हजार ५ सय ६० मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्दी निवर्तमान गाँउपालिका अध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार रामपृत महत्तोलाई १ हजार २ सय ६१ मतले पराजित गरेका हुन् । अनोजले ४५६० मत पाएका हुन् भने निवर्तमान अध्यक्ष महत्तोले ३२९९ मत मात्रै ल्याएका छन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै रेखा चौधरी निर्वाचित भएकी छन् । रेखाले आफ्ना प्रतिद्वन्धी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाइ १ हजार ७ सय ४५ मतको अन्तरले पराजित गरेकी हुन् । रेखाले ४ हजार ७ सय १० मत प्राप्त गरेकी थिइन् भने निर्वतमान उपाध्यक्ष उषा देवीले थरुनीले २ हजार ९ सय ६५ मत मात्रै प्राप्त गरेकी थिइन् ।
पाँच वटा वडा रहेको जिराभवानी गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित तीन वटा वडामा नेपाली काँग्रेसले नै जित हासिल गरेको छ भने दुई वटा वडाको अध्यक्षमा एमालेले जित हात पारेको हो । नेपाली काँग्रेसले पालिकाको वडा नम्बर ३, ४ र ५ मा जित हात पारेको छ भने नेकपा एमालेले वडा नं. १ र २ को वडाअध्यक्षमा जित हासिल गरेको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
जिराभवानी गाँउपालिका अध्यक्षमा निर्वाचित ३२ वर्षिय अनोज, पूर्व गाविस अध्यक्ष स्वर्गीय महादेव महतोका छोरा हुन् । आफ्ना बुबाको सपनालाई साकार पार्न भन्दै नेशनल हेल्थ केयरको जागिर छोडेर राजनीतिमा प्रवेश गरेका अनोज नेपाली काँग्रेस पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । फार्मेसी पेशासँग आबद्ध भई अनोज मास्टर इन फार्मेसीसम्म अध्ययन गरेका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि