Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बीरगंज महानगर : सदर भन्दा बदर मत बढि !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १, २०७९
बीरगंज महानगर : सदर भन्दा बदर मत बढि !

    • हरिशंकर शर्मा
बीरगंज, १ जेठ । बीरगंज महानगरपालिकाको मतगणनाको क्रममा सदर भन्दा बदर मत बढि देखिएको छ । महानगरको ३५७९ मतगणना गर्दा उपमेयरमा ५२ प्रतिशत मत बदर भएको देखिन्छ भने ४८ प्रतिशत मत सदर भएको देखिन्छ। महानगरपालिकाको वडा नं १,२,३१ र ३२ को ३५७९ मतगणना गर्दा उपमेयरमा १८७३ वटा मत बदर भएको मुख्य निर्वाचन कार्यालय बीरगंजले जनाएको छ । यि ४ वटा वडाको ३५७९ मतगणनामा उपमेयरमा १७०६ वटा मत सदर भएको छ भने १८७३ वटा मत बदर भएको छ ।

वडा नं १ को उपप्रमुख पदमा २३ वटा मत सदर भएको छ भने १२३ वटा मत बदर भएको छ । वडा नं २ को उपमेयरमा ४३८ वटा मत सदर भएको छ भने २६३ वटा मत बदर भएको छ । वडा नं ३१ को उपमेयरमा ६५२ वटा मत सदर भएको छ भने ६९९ वटा मत बदर भएको छ । वडा नं ३२ को उपमेयरमा ५९३ वटा मत सदर भएको छ भने ७८८ वटा मत बदर भएको छ । यसरी समग्रमा हेर्दा वडा नं १, ३१ र ३२ मा उपमेयर पदमा सदर भन्दा बदर मत बढि देखिएको छ ।

त्यसैगरि यही ४ वटा वडाको मतगणनामा मेयर पदमा २६ प्रतिशत मत बदर भएको देखिन्छ । ३५७९ मतगणना गर्दा मेयर पदमा ९३१ वटा मत बदर भएको छ । वडा नं १ मा मेयर पदमा १०० मत सदर भएको छ भने ४६ मत बदर भएको छ । वडा नं २ मा ५५१ मत सदर भएको छ भने १५० मत बदर भएको छ । यसरी नै वडा नं ३१ मा १०६५ मत सदर भएको छ भने २८६ मत बदर भएको छ । वडा नं ३२ मा ९३२ मत सदर भएको छ भने ४४९ मत बदर भएको छ । यसरी समग्रमा हेर्दा उपमेयर पदमा बदर मत बढि देखिएको छ भने मेयरमा पनि २६ प्रतिशत मत बदर भएको छ ।

निर्वाचन अघि मतदाता शिक्षा संचालन नगरेको कारण र पार्टीबीच भएको गठबन्धनको कारण पनि मतदाताहरु अन्योलमा परेकोले पनि बदर मतको संख्या बढेको बताइएको छ । बीरगंज महानगरको ३२ वटै वडामा १ लाख २४ हजार ६ सय ४७ मतदाता छ्न भने ९४ हजार ३ सय २४ मत खसेको छ, जसमा ३५७९ मतगणना गर्दा उपमेयरमा ५२ प्रतिशत र मेयरमा २६ प्रतिशत मत बदर भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि