Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज कारागारमा रक्तदान कार्यक्रम, २ सय ४६ जनाद्वारा रगत दान

पहिलो पाइना वीरगन्जद्वारा पनि आकस्मिक रक्तदान कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०७९
वीरगन्ज कारागारमा रक्तदान कार्यक्रम, २ सय ४६ जनाद्वारा रगत दान

वीरगन्ज, २४ वैशाख / वीरगन्ज स्थित कारागारको सहयोग तथा ‘पहल’ नामक संस्था वीरगन्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज स्थित कारागारको हाताभित्र आयोजित रक्तदान कार्यक्रममा २ जना महिला सहित २ सय ४६ जनाले रक्तदान गरेका छन् । पहल सँस्थाका अध्यक्ष दिलिपराज कार्की र कारागारका जेलर कृष्ण गैरेले रगत दान गरि संयुक्त रुपमा उद्घाटन गरेको सो कार्यक्रममा कारागारभित्र रहेका कैदीहरुमध्ये २ सय ४६ जनाले रगत दान गरेका थिए ।
दिन प्रतिदिन बढ्दै गएको गर्मीको बखत अस्पतालमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक सँस्थाका अध्यक्ष दिलिपराज कार्कीले जानकारी दिएका छन् । विगतमा पनि रगतको अभाव हुँदा कारागारमा रक्तदानको आयोजना गरि पहिलो पटक ३ सय १५ र ३ सय ६६ पाउण्ड रगत रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको कार्कीको भनाई छ ।
वीरगन्ज स्थित रक्तसञ्चार केन्द्रका इन्चार्ज सौरभ पाण्डेको सहयोगमा आयोजि रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, श्री जंग गण वीरगन्जका प्रमुख कर्णेल जयराम थापा, प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको उपस्थिति रहेको थियो ।


यसैगरि पहिलो पाइना वीरगन्ज शाखाले पनि आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सँस्थाका अध्यक्ष निश्चल प्रजापतिको सभापतित्वमा आयोजित कार्यक्रममा २ जना महिला सहित ३६ जना रगत दान गरेका थिए ।
रक्तदान गर्नेहरुमा स्नेहा साह, लक्ष्मी गुप्ता, निस्चल प्रजापति, मुस्कान अग्रवाल, बिबेक ठाकुर, सुनिल यादव, दिपेस कर्ण, सुरज साह कानु, रामचन्द्र श्रेष्ठ, राजेस दुबे, सैलेन्द्र चौरासीया, सुसिम अधिकारी लगायत रहेका छन् । प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा कार्यसमिति सदस्य नवनित अग्रवाल रहेका थिए भने बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले रक्तदान गर्ने रक्तदातालाई कदरपत्र प्रदान गर्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राबिधिक सहायक जितेन्द्र कुशवाहाको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि