Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बुवाको सपना पुरा गर्न निर्वाचनमा होमिए : पत्रकार गिरी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०७९
वीरगन्ज महानगर मेयरमा १८ जनाको उम्मेदवारी,  पत्रकार गिरी सहित निवर्तमान मेयर पनि !

• हरिशंकर शर्मा
वीरगन्ज, २१ वैशाख / राप्रपा पार्टीबाट वीरगन्ज महानगरपालिकामा मेयरका उम्मेदवारी दिएका पत्रकार गिरिस गिरीले बुवा स्व. गोपाल गिरीको अधुरो सपनालाई पुरा गर्न र नवीन वीरगन्जको निर्माण गर्नको लागि आफु निर्वाचनमा होमिएको बताए । उनले लामो समयदेखिको चाहना हो, मेरो हजुरबुवा, मेरो बुवाले यो नगरपालिकामा आफू पदावधिमा कार्यरत रहँदैखेरि ज्यान गुमाउनुभयो, मेरो पुर्खाहरुले नगरपालिकाको सेवामा रहेर आफूलाई बलिदानी गरेर उहाँहरुको सपनाको निम्ति आफैलाई यो मैदानमा उभ्याएको बताए ।
तत्कालीन वीरगन्ज नगरपालिकाका मेयर स्व. गोपाल गिरीका छोरा गिरिस गिरीले मेरो बुवाले उठाउनुभएको कदम जस्ताको त्यस्तै रोकिएको छ, २०६० साल पुस महिनामा यो वीरगन्जले प्राप्त गरेको घण्टाघर स्थित जग्गामा आजसम्म उद्यान बनेको छैन, रेल्वेको ट्रयाक प्रयोग गरेर चार लेनको त सडक बन्यो तर गोपाल गिरीले जुन भिजन राख्नुभएको थियो, शिक्षा, स्वास्थ्य यो सबै यथावत अवस्थामै रहेकोले त्यसलाई निरन्तरता दिन आफू चुनावी मैदानमा उत्रिएको बताए ।
विगत लामो समयदेखि पत्रकारिता गर्दै आएको गिरीले अझ मैले त्रिजुद्ध स्कुलमा पढ्दा अञ्चलाधिशको छोराहरुदेखि लिएर तत्कालीन अञ्चलाधीश डा. दुर्गाप्रसाद रिजाल, सिडिओ केशवराज भण्डारी लगायत मारवाडीको बालबालिकादेखि न्यून स्तरका ठेलागाडी चलाउनेहरुको बालबालिकाहरुसँगै बसेर पढ्ने गर्दथ्यो तर आजको नेपालमा त्यो कुरा कतैबाट सम्भव छैन भन्दै आजको नेपालमा बच्चा जन्मने वित्तिकै कुन वर्गको हो, कुन परिवारको हो भन्ने कुरा सिकाईन्छ, उसँग सम्पत्ति छ कि छैन, कुन स्कुलमा पढ्न जान्छ, उसको हुर्काइ कस्तो हुन्छ त्यही अनुसार त्यसको वर्गीकरण शुरु गरिन्छ, जबकी आज शिक्षामा समाजवाद उन्मुख राष्ट्र भनिन्छ तर त्यो समाजवाद आज कहाँ छ, त्यो समाजवाद त पहिला नै थियो, त्यसैले कागजमा समाजवाद होइन, पहिलाको समाजवाद फिर्ता ल्याउनका लागि मेरो उम्मेदवारी रहेको बताए ।
गोपाल गिरीले २०६० साल माघ १ गते बलिदानी दिने बेलामा उहाँको सपनाहरु जुन विन्दुमा गएर रोकिएका थिए म त्यही विन्दुबाट शुरु गर्न चाहन्छु, वीरगन्ज भनेको अमेरिका, अस्ट्रेलिया, मुम्बई जस्तो हो तर व्यवहारमा आज वीरगन्ज कहाँ छ ? भौतिक पूर्वाधारको हिसाबले यो सहर कुन अवस्थामा छ ? त्यहाँ निर म पु¥याउन चाहन्छु, उसको जुन हक अधिकारको त्यो दिलाउन चाहन्छु यसमा तपाई सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताए ।
जसले पैसा खर्च गरेर निर्वाचन लड्छ, उसँग म लड्न सक्दिन, म स्पष्ट हिसाबले जनतामा गएर आफ्नो कुरा राख्ने हो, यदि वीरगन्जको विकास चाहनु हुन्छ भने म यहाँहरुको अगाडि उभिएको छु, जहाँसम्म लोकतन्त्रको कुरा गर्ने हो भने लोकतन्त्रलाई सबैभन्दा ठुलो खतरा खर्चिलो निर्वाचन रहेको बताए । यो खर्चिलो निर्वाचन लोकतन्त्रको घातक रहेको भन्दै यो खर्चिलो चुनावलाई रोक्नुस्, यो स्थानीय निर्वाचन मात्रै होइन, प्रदेश र संघीय सबै निर्वाचनमा खर्चिलो रोक्नुपर्ने बताए । म वीरगन्जको सेवा गर्न आएको छु र यो अवसरमा मलाई राप्रपाले दिएको छ, त्यसैलाई मलाई सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि