Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मतदाता शिक्षा कार्यक्रम संचालनमा नआउँदा मत बदरको संख्या बढ्ने सम्भावना

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २०, २०७९
मतदाता शिक्षा कार्यक्रम संचालनमा नआउँदा मत बदरको संख्या बढ्ने सम्भावना

• मुस्कान श्रेष्ठ
वीरगंज, २० वैशाख / स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा पर्सा जिल्लामा मतदाता शिक्षा कार्यक्रम समयमा संचालनमा नआउँदा मत बदरको संख्या बढ्ने सम्भावना देखिएको छ ।
निर्वाचन आउन १० दिन मात्र बाँकी रहँदा मतदाता शिक्षा कार्यक्रम नहुँदा नँया मतदाताहरु मतदान कसरी गर्ने भन्ने विषयमा अन्यौलमा परेका छन् । बिगतमा निर्वाचन हुनु १५÷२० दिन अघि टोलटोलमा पुगेर मतदाता शिक्षा कार्यक्रम हुने गर्दथ्यो तर यसपटक सो कार्यक्रम नहुनुले पर्सा जिल्लामा मत बदरको संख्या बढ्न सक्ने देखिएको छ ।
पर्सामा महिला १ लाख ४८ हजार २ सय ८३, पुरुष १ लाख ९१ हजार ५ सय ३७ र अन्य १६ जना गरी कुल मतदाता संख्या ३ लाख ३९ हजार ८ सय ३६ रहेको छ । नँया मतदाताको संख्या भने ५९ हजारको हाराहारीमा रहेको छ । निर्वाचन आयोगले बिगत जस्तै यसपटक घरदैलो मतदाता शिक्षा अभियान नहुने बताएको छ ।
२०७४ को पालिकाको निर्वाचनमा मतदाता शिक्षाका लागि देशभर २० हजार स्वयमसेवक परिचालन गरेको थियो भने ८० करोड खर्च भएको थियो । करोडौँ खर्चेर पनि बिगतको निर्वाचनमा मत बदर घटाउन नसकेको भन्दै आयोगले प्रविधिमैत्री युगमा रेडियो, टेलिभिजन, अनलाईन, सामाजिक संजालबाट मतदाता शिक्षालाई प्राथमिकतामा राखेको छ । तर पर्सा जिल्लाका अधिकांश पालिकाबासीहरु प्रविधिको पहुचबाट बाहिर छ्न ।
वीरगंज महानगरपालिकामा ३२ वटा वडा मध्य १६ वटा ग्रामीण भेग नै छन् । यता राजनीतिक दलहरु पनि मतदाता शिक्षा कार्यक्रमप्रति उती गम्भीर देखिदैन् । निर्वाचनमा मतदातासंग मत माग्नुको साथै मतदान कसरी गर्ने शिक्षा पनि संचालन गरे मत बदरको संख्यामा केही कमी आउन सक्ने थियो ।
यता जिल्ला निर्वाचन कार्यलय पर्साकी निर्वाचन अधिकृत रंजीता झाले बिगतमा २० दिन अघिबाट मतदाता शिक्षा अभयान संचालन हुँदा निर्वाचन आउने बेलासम्ममा मतदाताहरु मतदान गर्ने तरिका बिसर्ने गरेकोले यसपटक फरक तरिका अप्नाएको बताउनुभयो ।
उँहाले निर्वाचनको २ दिन अघि वैशाख २८ र २९ गते १४ पालिकाको प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा कक्ष निर्माण गरि स्वयमसेवक खटाएर मदतादाहरुले परिचयपत्र लिन आउने बेलामा शिक्षा दिने बताउनुभयो । यसले मतदाताहरुलाई मतदान गर्न सहज पनि हुने र मत बदरको संख्यामा पनि कमी आउने बताउनुभयो ।
उँहाले यस विषयमा निर्वाचन आयोग मात्र नभई उम्मेदवारहरु पनि जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि