Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वडावासीको चाहना अनुसार विकास गर्न वडाध्यक्षमा महतोको उम्मेदवारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १४, २०७९
वडावासीको चाहना अनुसार विकास गर्न वडाध्यक्षमा महतोको उम्मेदवारी

वीरगन्ज, १३ वैशाख / वीरगन्ज महानगरपालीका वडा नं.– ११ को वडा अध्यक्ष पदका लागि महेश्वरलाल महतोले आफ्नो मनोनयन दर्ता गराएका छन् । वडावासीले खोजे र सोचे अनुसार वडाको विकास नभएको कारण आफ्नो मनोनयन दर्ता गराएको वडाध्यक्ष पदका उमेदवार महेश्वरलाल महतोले बताउनुभयो ।
विगतको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्षले विकासको नाममा वडावासीलाई निरास गर्ने काम मात्र गरेको वडावासीले अरोप लगाएका छन् । विगत ५ वर्ष देखी वडामा विकास नगर्ने र अहिले चुनाव नजिकिदै विकासको नाममा आफ्नो प्रचार गर्दै हिडने यस्ता वडाध्यक्ष नचाहेको वडावासीले बताएका छन् ।
गत निर्वाचनमा निर्वाचित नभए पनि महेश्वरलाल महतोको नेतृत्वमा पुनः मनोनयन दर्ता गाइएको छ । वडा अध्यक्ष नजिते पनि टोल समाजमा विकाशको लागि उदाहरणीय कार्य गरेर देखाउनु भएको वडावासीहरु बताएका छन् । वडावासीको विश्वास जित्न सफल हुनुभएको र वडावासीले महेश्वरलाल जस्तै मेहनत शिल, लगनशील, सहनशील, कर्मठ, इमनदार, बिकाश प्रेमी, जुझारु नतो वडा नं. ११ को वडाध्यक्ष हुनुपर्ने बताइएको छ ।
नेपाली कांग्रेसले वडा न. ११ मा राम्रो मत ल्याउने नेपाली कांग्रेसका बुथ सभापति मनोज महतो धानुकको विश्वास रहेको छ । बुथ सभापति महतोले भने ‘वीरगञ्ज महानगरको ११ नं. वडा लगायत अन्य वडाहरूमा पनि पार्टीको मुल्याकंन र जनताहरु को हकहितका लागि महेश्वरलाल जस्तै उम्मेद्वारहरुलाई अवसर दिएका छौँ । हाम्रा उम्मेद्वारहरू जनता सँग जोडिएका हुन्छन्, जनताको समस्यालाई बुझ्ने हुन्छन । जनताको दुख वा सुखमा सेवक बनेर काम गर्छन् र वडाको नेतृत्व गर्ने क्षमता राख्छन् ।’
महेश्वरलालको नेतृत्वको समुहमा अजय कुमार सराफ र श्रवण साह कानु वडा सदस्य पदमा, रेखा नेपाली महिला सदस्य दलित कोटामा, राज कुमारी देवी महिला सदस्यमा मनोनयन दर्ता भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि