Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेकपा एस निकट प्रगतिशिल शिक्षक संगठन पर्सा गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०७८
नेकपा एस निकट प्रगतिशिल शिक्षक संगठन पर्सा गठन

वीरगन्ज, २६ चैत / नेकपा एकीकृत समाजवादी निकट प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन पर्सा जिल्ला कमिटी गठन भएको छ । वीरगंजको विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयको सभाहलमा शनिबार भएको प्रगतिशिल शिक्षकहरुको भेलाले रामाकान्त औझैयाको अध्यक्षतामा केही सदस्य थप्ने गरी २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
नव गठित कमिटीको उपाध्यक्षमा रामजी चौहान, महिला उपाध्यक्षमा कविता फुँयाल, सचिवमा चन्द्रमोहन प्रसाद चौरसिया, सह सचिवमा ममता चौधरी, कोषाध्यक्षमा असेश्वर यादव, सह–कोषाध्यक्षमा निरमाया आले, सदस्यहरुमा रामबच्चन चौरसिया, प्रेम प्रसाद, सम्पत यादव लगायतका सर्वसहमत चयन भएका छन् । गोपिचन्द यादवको सभापतित्वमा भएको भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलिट ब्युरो सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पोलिट ब्यरो सदस्य एवं वीरगंज महानगरका इन्चार्ज चिरञ्जिवी आचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल लगायतले मन्तव्य राखेका थिए ।


कार्यक्रममा वोल्ने वक्ताहरुले शिक्षकहरुको पेशागत विकास, सुरक्षा तथा हक अधिकारका लागि देशका सबै शिक्षकहरु प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनमा गोलबद्ध हुन आग्रह गरे । पछिल्लो समयमा शिक्षकहरुको मनोभावना गिराउने काम स्थानीय सरकारले गरेको चर्चा गर्दै देशको भविष्य कोर्ने भावी पुस्तालाई बाटो देखाउने काम गर्दै आएका शिक्षकहरु उपर कुनै किसिमको अनावश्यक दबाब श्रृजना गरिए सिंगो नेकपा एकिकृत समाजवादी पार्टी शिक्षकहरुको पक्षमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि