Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीको सामान सहित २ वटा ट्रक नियन्त्रणमा

तीन महिनाको अवधिमा ६ करोड २० लाख बढिको सामान भन्सार कार्यालयमा दाखिला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २३, २०७८
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीको सामान सहित २ वटा ट्रक नियन्त्रणमा

  • हरिशंकर शर्मा
वीरगन्ज, २३ चैत । सशस्त्र प्रहरी पर्साले वीरगंजबाट एकै दिन करिब डेढ करोड मुल्य बराबरको तस्करीको सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वार्टर पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगन्जबाट मालसामान लिएर पथलैयातर्फ जाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नं. १४ गण्डक सडक खण्डबाट २ वटा ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले गण्डक चोक स्थितबाट ना २ ख ९५४३ र ना ७ ख ९४२ नम्बरको दुवै ट्रक रोकेर चेकजाँच गर्दा करिब डेढ करोड मूल्य बराबरको तस्करीको सामान फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साले जनाएको छ ।
चेकजाँचको क्रममा ना २ ख ९५४३ नम्बरको ट्रकबाट भन्सार प्रज्ञापनपत्र नभएको मेडिकल उपकरण, औषधी र अन्य खुद्रा सामान गरि ९४ लाख ५३ हजार ५८ रुपैया मुल्य बराबरको सामान बरामद भएको थियो भने ना ७ ख ९४२ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र नभएको ५१ लाख ९२ हजार ६ सय १७ रुपैया मुल्यको कपडा र अन्य सामान फेला परेको थियो । दुवै ट्रकबाट एक करोड ४६ लाख ४५ हजार ६ सय ७५ रुपैया मुल्यको सामान बरामद भएको थियो ।
बरामद सामन र दुवै ट्रकको २५÷२५ लाख गरि जम्मा एक करोड ९६ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ मुल्यकाँन गरि आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बताइएको छ ।
यसैगरि सशस्त्र प्रहरीले माघ, फागुन र चैत गरि तीन महिनाको अवधिमा छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान बरामद बरामद गरेर आवश्यक कारवाहीको लागि वीरगन्ज स्थित भन्सार कार्यालयमा पठाएको जनाएको छ । २०७८ माघ महिनामा ६२ लाख ४७ हजार २ रुपैया, फागुन महिनामा एक करोड १४ लाख ३६ हजार १ सय ४७ रुपैया तथा चैत महिनामा ४ करोड ४३ लाख ६३ हजार ३ सय ७३ रुपैया गरि छ करोड २० लाख ४६ हजार ५ सय २२ रुपैया मूल्य बराबरको तस्करीको सामान भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरि यि तीन महिनाको अवधिमा १११.५० केजी गाँजा, ४.८७० केजी चरेश, ३ केजी अफिम, १०० मिलीग्राम ब्राउनसुगर, ६ ट्याब्लेट डाइजोपाम, २ एम्पुल नुर्फिन, ६ एम्पुल फेनागरन, ७१८ एम्पुल नाइट्रोभेट सहित यस कार्यमा संलग्न २० जना व्यक्तिलाई पक्राउ गरि सम्बन्धित निकायलाई आवश्यक कारवाहीको लागि बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । त्यसैगरि कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने ७.६२ मि.मि. राउण्ड १ थान बरामद गरि जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि