Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा

कोरोनाबाट प्रभावित विपन्न परिवारको लागि प्राप्त अनुदान रकममा हिनामिना गरेको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७८
पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा

वीरगन्ज / पर्साको जगरनाथपुर गाउँपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापामारी भएको छ । कोरोनाबाट प्रभावित विपन्न परिवारको लागि नेपाल सरकारबाट प्राप्त अनुदान रकममा हिनामिना भएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयाोग हेटौडा स्थितको टोलीले मंगलबार गाउँपालिका कार्यालयमा छापामारी गरेको हो ।
कोरोना प्रभावित विपन्न परिवारको लागि अढाई महिना अघि नेपाल सरकारले ५ लाख परिवारको लागि अनुदान रकम निकाशा गरेको थियो । सोही क्रममा प्राप्त अनुदान एक रुपैया पनि वितरण नगरि पर्साको जगरनाथपुर गाउँपालिकाले ८ सय ८० विपन्नलाई ८८ लाख बाँडेको रिपोर्ट बनाएको सूचना बाहिरिएपछि अनुसन्धानको लागि अख्तियारको टोली पालिकामा कागज नियन्त्रणको लागि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौडाका सूचना अधिकारी उप–सचिव विष्णु प्र. सापकोटाले जानकारी दिए ।
कोरोनाबाट प्रभावित विपन्न परिवारको लागि नेपाल सरकारले निकाशा गरेको रकमलाई जगरनाथपुर गाउँपालिकाले नियम विपरित अन्यत्र खर्च गरेको छ । एउटा परिवारलाई पनि अनुदानको रकम नदिई गाउँपालिकाले आठ सय ८० विपन्नलाई ८८ लाख बाँडेको रिपोर्ट बनाएको थियो तर अनुदानले शिक्षकलाई तलब मात्रै खुवाएन, २४ लाख त व्यक्तिलाई पनि सापटी दिएको पाइएको छ ।
कागजी रिपोर्टअनुसार कोरोना प्रभावित विपन्नलाई पूरै रकम वितरण गर्ने चार स्थानीय तहमा जगरनाथपुर गाउँपालिका पनि पर्छ । उसले आठ सय ८० विपन्नलाई ८८ लाख वितरण गरेको भनेर केन्द्रमा रिपोर्ट पेस गरेको छ । तर, यथार्थमा उक्त अनुदानले शिक्षकलाई तलब खुवाएको र व्यक्तिगत प्रयोजनमा समेत खर्च भएको भेटिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

अशोज १४, २०८३
बाली लगाउने बेला मल छैन, सिजन सकेपछि सरकारले खरिद गरेको मल नेपाल आइपुग्यो

मलको ओइरोले भरिए वीरगंजका गोदाम, थप भण्डारणका लागि गोदाम भाडामा

अशोज १४, २०८३
आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

अशोज १४, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि