Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र हो : नायक उप्रेती

यसलाई जर्गेना गर्न सकिएन भने, आउँने दिनमा नेपालबाट पनि हिन्दु धर्म लोप हुँदै जाने चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७८
इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र हो : नायक उप्रेती

वीरगन्ज / नेपाली चलचित्रका नायक एवं समहुदी फाउन्डेशनका अध्यक्ष निलिख उप्रेतीले इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र रहेको बताएका छन् । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्ज स्थित जैन धर्मशालामा आयोजना गरेको ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रमलाई सम्बोधन गर्दै नायक उप्रेतीले हिन्दु धर्म संस्कृति बैज्ञानिक संम्वत् छ, विज्ञानले पनि हिन्दु धर्म संस्कृति अनुसार नै चल्दै आएको छ यसलाई जर्गेना गर्न सकिएन भने, आउँने दिनमा नेपालबाट पनि विस्तारै लोप हुने बताए ।
नेपालमा हिन्दु धर्म गौण हुँदै गईरहेको छ, र बनावटी सिक्किमको धर्मले छ्यापछ्याप्पै भईरहेको छ भन्दै ‘यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने हाम्रो अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गर्दै नायक उप्रेतीले नेपाली जनताकै कारण हामीले नेपाललाई हिन्दु राष्ट्र गुमाएका छौं, ‘हाम्रै देश, गाउँ, परम्परा, भाषा र रहन सहन थियो, हामी कतै न कतै चुके ! र विदेशीहरुको प्रभावमा परि ठूलो गल्ती गरेका छौ जसको कारणले गर्दा हाम्रो परम्परा, मुल्य मान्यता दबिदै गएको बताए । धर्मनिरपेक्षतासँगै देशका नयाँ पिढिमा नयाँ छाप छोडिएको छ, धर्म, संस्कृतिको ज्ञान अभावका कारण हिन्दुधर्मलाई रुढीवादी सोच तर्फ धकेल्न पुगिएको भन्दै प्रायोजित एजेण्डा अनुसार देशमा हिन्दु धर्मको सूत्रलाई समाप्त पर्ने युवापिढीलाई प्रयोग गर्ने काम भईरहेकोले समयमै आफनो धर्म संस्कृतिको जर्गेनामा ध्यान पु¥याउँन आवश्यक रहेको बताए ।


कार्यक्रममा राजनितिक विश्लेषक डा. देवेश झाले धर्मनिरपेक्षताको नाममा समाजमा हिन्दु धर्म विरुद्ध भ्रम छर्ने काम भईरहेकोले यसलाई आफनो मूल चिन्नै पर्ने बताए । उनले हामीले आफूलाई चिनेका छैनौ, न आफनो बारेमा बुझेका छौ, न त आफ्नो गर्व गर्न लायक चिजहरु चिनेका छौं भन्दै हाम्रो राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । हिन्दुत्व अर्थात हिन्दू हुनुको भाव, यसलाई हिन्दुत्व रुपी पहिचानलाई राष्ट्रबाट त्यागिदिने हो भने देश केवल एउटा भूखण्ड मात्र रहनेछ त्यसैले हिन्दुत्व हाम्रो राष्ट्रको र यहाँको समाजहरुको तथा हजारौं बर्षदेखि चलिआएको हाम्रो महान् परम्पराको प्रतीक रुप भएकोले यसको समक्षण गर्न घर घरमा पुगेर हिन्दुलाई लगाउँन आवश्यक रहेको बताए ।
कार्यक्रममा बरिष्ठ समाजसेवी अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दु राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए । जनताको जनमत नै नलिई देशलाई धर्म निरपेक्ष घोषणा गरेका कारण विश्वकै एक मात्र पहिचान हिन्दु राष्ट्र गुमिएको आरोप लगाए । विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको उनले आरोप लगाए । सविधान निर्माणको क्रममा समेत नेपाली जनताले नेपाललाई पुन हिन्दु राष्ट्र घोषणा गर्नेपर्ने आवाज उठेपनि यी नेताहरुले विदेशी दलालको प्रभावमा परेको जनताको मतलाई कदर नगरेको आरोप लगाए । समय आईसकेको छ, हामीले घर घरमा हिन्दु धर्मप्रति जागरुक बनाएर देशलाई पुनः हिन्दु राष्ट्र कायम गराउँनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नायक निखिल उप्रेती, राजनितिक विश्लेषक देवेश झा, बरिष्ठ समाजसेवी अशोक बैद्य, कार्यक्रम संयोजक माधव राजपाल, बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरीले ‘हिन्दुराष्ट्र नेपाल’ नामक तयार पारिएको पुस्तकको संयुक्त रुपमा विमोचन समेत गरेका थिए । एन प्याप्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याप्सन नगर अध्यक्ष आलोक चौरसिया, संघका जिल्ला संघचालक ललन द्धिवेदी, हिन्दु स्वयंसेवक संघका विभाग सेवा प्रमुख रामेश्वर गुप्ता, काँग्रेस युवा नेता राकेश यादव लगायतले कार्यक्रमका अतिथिहरुलाई मायाको चिन्हो, तथा गम्छा ओढाई भव्य रुपमा सम्मान गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि