Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परवानीपुर गाउँपालिकामा नेकपा एसको कमिटी गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७८
परवानीपुर गाउँपालिकामा नेकपा एसको कमिटी गठन

वीरगन्ज / बाराको परवानीपुर गाउँपालिकामा शनिबार नेकपा (एकीकृत समाजवादी) को गाउँ भेला सम्पन्न गरेको छ । भेलाले राम यादवको अध्यक्षतामा ६१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा सहमद अन्सारी, रामेश्वर पटेल, सचिवमा रिनकु मिश्रा, सह सचिवमा विजय पटेल, सदस्यहरुमा शुशिल ठाकुर, लालबहादुर पटेल, भगवान प्रसाद यादव, सोभा यादव, शिव दुलारी देवी, धर्मशीला देवी रौनियार, अनोज यादव, जितेन्द्र राम लगायतका रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादी पार्टीका पोलिट ब्यूरो सदस्य तथा बारा जिल्ला इन्चार्ज दिनेश राईले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै उनले एकीकृत समाजवादी पार्टी जनताको सेवा गर्ने पार्टी भएको दाबी गरे । राईले केपी ओलीको प्रतिगमन कदमका कारण आफूहरु माधव नेपालको अध्यताक्षमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको बताए ।
निर्वाचित कमिटीले स्थानिय निकायको निर्वाचनको तयारीमा जुटन उनले निर्देशन समेत दिए । कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य तथा बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माले निर्वाचित कमिटीलाई शुभकामना दिदै जनताको चाहना अनुसार काम गर्न आग्रह गरे । उनले आउदो स्थानिय निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी पहिलो पार्टीको रूपमा उदाउने र आम जन्ताको आधारभूत आवश्यकता गास, बास , कपास लगायतका जनमुखी कार्य गर्ने ठोकुवा गरे ।
कार्यक्रममा पार्टीका वरिष्ट नेता ओमप्रकाश पटेलले शुभकामना व्यक्त गर्दै आफू यो पार्टीमा कुनै पनि पदको लोभ नगरी आएको र पार्टीको निर्देशन अनुसार काम गर्ने बताए । उनले समाजवादी पार्टी एकमात्र राजनीतिक निकास दिने पार्टी भएकोले पार्टीमा लाग्न आम जनतालाई आग्रह गरे । उनले देशका ठूला पार्टीहरू जनतालाई ठग्ने काम मात्र गरेको हुनाले आफूहरु स्थानिय निर्वाचनमा जीत हासिल गरे अति, विपन्न नागरिकका लागि एक लाख सम्मको निःशुल्क सेवा सुविधा दिने घोषणा गरे । उनले खासगरी परवानीपुर गाउँपालिकामा जनता मुखी काम गर्ने जनप्रतिनिधि चुन्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बारा सह इन्चार्ज श्री पासवान, पार्टीका नेता कृष्ण खनाल, कौशल किशोर सिंह, विक्रम ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि