Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सेली पत्रकारहरुको आफन्तको निधनप्रति समाजवादी प्रेस संगठनद्वारा श्रद्धान्जली अर्पण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ११, २०७८
पर्सेली पत्रकारहरुको आफन्तको निधनप्रति समाजवादी प्रेस संगठनद्वारा श्रद्धान्जली अर्पण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी समाजवादी प्रेस संगठन पर्साकी उपाध्यक्ष प्रकृति अधिकारीको ठूलो बुवाकाे निधन भएकाे छ । रेडियो वीरगंजमा कार्यरत संचारकर्मी अधिकारीकाे ५० बर्षिय ठूलाे बुवा कमलेश्वर अधिकारीको बिहिबार राती असमायिक निधन भएकाे समाजवादी प्रेस स‌गठन पर्साले शाेक वक्तव्य जारी गर्दै जानकारी गराएकाे हाे ।  संगठन पर्साका अध्यक्ष मनाेज पटेलद्वारा हस्ताक्षरित शाेक वक्तव्य मार्फत स्वर्गिय बुवाकाे निधन प्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेका छन् । त्यसैगरी बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ सानो नौतन निवासी हिमालयन टेलिभिनका पर्साका संवाददाता प्रणय साहको हजुरआमा ८० बर्षिय राधिका देवी कनुईनको चैत १० गते बिहिबार राती असामयिक निधन भएको संगठनले जनाएकाे छ । त्यसैगरी सर्लाहीको कविलासी नगरपालिका वडा नं. ७ गैरबजार हाल वीरगंज महानगरपालिका वडा नं. १ छपकैया निवासी नेपाल पत्रकार महासंघ पर्साका साधारण सदस्य एवं प्रतीक दैनिकमा कार्यरत पत्रकार नितेश कर्णको ४८ बर्षिय सुनिता देवी कर्णको चैत ९ गते बुधबार विहान निधन भएको संगठनले जनाएकाे छ । त्यसैगरी बाराको बरागढी गाउँपालिका वडा नं.१ पिपरा बसतपुर (पिपरा) निवासी नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव एवं ग्यालेक्सी टेलिभिजनका पर्सा संवाददाता जियालाल साहका बुवा ५६ बर्षिय लक्ष्मण साह कानुको चैत २ गते असामयिक निधन भएको संगठनले जनाएकाे छ । त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १६ बाईपास गणेश टोल निवासी समाजवादी प्रेस संगठन नेपाल पर्साका सलाहकार संजय साहको मामतामयी आमा ८७ बर्षिय पार्वती देवीको फागुन ९ गते निधन भएको थियो । त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्ष्मुणवा निवासी राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष एवम् समाजवादी प्रेस संगठन नेपाल पर्साका सदस्य श्याम पासवानको मामतामयी आमा ६५ बर्षिय लक्ष्मी देवीको फागुन २० गते निधन भएको थियो । स्वर्गिय पांचै जनाकाे निधन प्रति समाजवादी प्रेस संगठन नेपाल पर्सा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि