Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिडिया काउन्सिल मधेश प्रदेशकाे कार्यक्रममा तीन पत्रकार संगठनकाे विराेध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ११, २०७८
मिडिया काउन्सिल मधेश प्रदेशकाे कार्यक्रममा तीन पत्रकार संगठनकाे विराेध

वीरगंज / मिडिया काउन्सिल मधेस प्रदेशले आयोजना गरेको “सञ्चार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धि सुझाव संकलन कार्यशाला गोष्ठी” मा सबै विचार समूहको प्रतिनिधित्व र सहभागिता नगराएको भन्दै पत्रकार सम्वद्ध तीन संगठनले आपत्ति जनाएका छन् । मिडिया काउन्सिलले पर्साबाट सञ्चार माध्यमका प्रकाशक/सञ्चालक/सम्पादक र राष्ट्रिय मिडियामा कार्यरत क्रियाशील पत्रकारहरुको सहभागिताको लागि नेपाल पत्रकार महासंघ पर्सा शाखालाई जिम्मेवारी दिएको भएपनि अधिकांश क्रियाशिल पत्रकारहरुलाई जानकारी नै नगराई कार्यक्रमको आयोजना गरेको भन्दै विरोध जनाएका हुन् । नेपाल प्रेस युनियन पर्सा, प्रेस सेण्टर नेपाल पर्सा, समाजवादी प्रेस संगठन नेपाल पर्साले संयुक्त विज्ञप्ति जारी गर्दै मिडिया काउन्सिलको कार्यक्रमको विरोध जनाएका छन् । कार्यक्रममा सहभागी गराउन मिडिया काउन्सिलले मिति २०७८/१२/८ गतेको चलानी नं. ०७१/०७८/०७९ को पत्र मार्फत महिला र बरिष्ठ पत्रकारहरुलाई प्राथामिकता राख्न भनिए पनि महासंघले पठाएको सहभागीहरुको लिष्टमा एक जना मात्रै महिला पत्रकारको नाम गरिएको भएपनि कार्यक्रममा अनुपस्थित रहनुले महासंघले पूर्वाग्रह राखेको देखिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । महासंघ पर्सा शाखाको रवैयाप्रति कार्यक्रम आयोजक मिडिया काउन्सिलको पनि ध्यान पुग्न नसकेकोमा तीनवटै संगठनले आपत्ति जनाएको छ । विगतमा पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाले फरक विचार समूहका पत्रकारहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएको र आगामी दिनमा पनि कुनै कार्यक्रम आयोजना गर्दा आयोजकले यसतर्फ ध्यान पु–याउन सबैलाई आग्रह गरेको छ । विज्ञप्तिमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेलले हस्ताक्षर गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि