Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ११, २०७८
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

वीरगन्ज / जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारीहरु विगत १५ वर्ष अघिदेखि काजमा रहेको पाइएको छ । पर्सा जिल्लामा दरबन्दी भएका कर्मचारीहरुलाई पर्सा जिल्ला आउन धौ धौ परि रहेको अवस्थामा यहाँबाट अन्यत्र सरुवा भइसकेका अधिकाँश प्रहरी कर्मचारीहरु विगत १५ वर्षदेखि पर्सामा काजमा खट्दै आएका छन् ।
प्रहरी नायब निरीक्षक रन्जन सिंह, मोहन आले, प्रसनि मित्र राई, मनमाया राई, ज्ञान बहादुर श्रेष्ठ, प्रज लालबाबु साह लगायत २ सय ५० जना भन्दा बढि प्रहरी कर्मचारी विगत ३ देखि १५ वर्षअघिबाट पर्सामा काजमा खट्दै आएका छन् । प्रसनि मित्र राई र मनमाया राई प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षक हुँदासम्म हालसम्म जिल्ला प्रहरी कार्यालय पर्सामा काजमा खट्दै आएका छन् ।
पर्सा जिल्ला प्रहरी कार्यालयमा १२ सय ६९ जना प्रहरी कर्मचारीहरुको दरबन्दी रहेकोमा ९ सय ३० जना कार्यरत छन् । जसमा करिब ३ सयको हाराहारीमा प्रहरी कर्मचारी काजमा कार्यरत छन् । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीले संगठनका कर्मचारीहरुलाई दरबन्दी पठाउने कामलाई तिब्रता दिइरहेको अवस्थामा केही प्रहरी कर्मचारी पर्सा जिल्लामा विगत १५ वर्ष अघिबाट काजमा खट्दै आएका छन् ।
यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले विभागले चाहे अनुसार जति दिनसम्म पनि काजमा राख्न सक्ने बताए । उनका अनुसार केही प्रहरी कर्मचारी विगत ५ वर्षदेखि पर्सामै काजमा छन् तर स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अन्यत्र सरुवा भएका प्रहरी कर्मचारीहरु आफ्नो दरबन्दी जानेछन् भने यहाँ दरबन्दी भएकाहरु आउने बताए ।
यता नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले संगठनले कामको आधारमा चाहे अनुसार जो सुकैलाई जहाँपनि जति दिनसम्म काजमा राख्न सक्ने बताए । अनुसार प्रहरी कर्मचारीलाई ३० वर्षसम्म पनि काजमा खटाउन सक्ने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि