Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाईको दुई टोलमा कांग्रेसको समिति गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ७, २०७८
कालिकामाईको दुई टोलमा कांग्रेसको समिति गठन

वीरगन्ज / पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीको दुई टोलमा नेपाली कांग्रेसको समिति गठन भएको छ । भेडिहारीको उत्तर र दक्षिण टोलमा नेपाली कांग्रेसको टोल समिति गठन भएको हो । भेडिहारीको उत्तर टोलमा अकाश चौरसियाको सभापतित्वमा ३१ सदस्यीय समिति गठन भएको छ । गाउँपालिका सभापति छठु साहको विशेष उपस्थितीमा गठित समितिको उप सभापतिमा मनिष चौरसिया, ललन साह कानु, सचिव राजकुमार चौरसिया, सुबाष साह कानु, उप सचिवमा लखिचन साह तेली, संतोष चौरसिया, कोषाध्यक्षमा संजित साह तेली चयन भएका छन् ।


नवगठित समितिको सदस्यमा जितेन्द्र चौरसिया, श्री प्रसाद चौरसिया, पुस्चेन्द्र चौरसिया, फजिल मियाँ, हरिकिशोर चौरसिया, सुमसाद मियाँ, भानु चौरसिया, निरन्जन पटेल, अरमान मन्सुरी, लालजी चौरसिया, अभिशेख शर्मा, दुर्याेधन चौरसिया, अजय साह कानु, जयलाल साह तेली, विजय चौरसिया उमेश चौरसिया, अजित साह कानु, कन्हैया साह कानु, साजन चौरसिया, मन्टु राउत कुर्मी, हिरा साह कानु, रामाधार पटेल, हिरामन प्रसाद चौरिया चयन भएका छन् । यस्तै, भेडिहारीको दक्षिण टोलमा मनोज कुमार नुनियाको सभापतित्वमा २७ सदस्यीय टोल समिति गठन भएको छ । जुन समितिको उप सभापतिमान हदिश मियाँ धुनियाँ, शंकर हजरा, सचिवमा सरोज कुमार नुनिया, धुरेन्द्र महतो, सह सचिवमा हिमत प्रसाद कुशवाहा, राजेश राम, कोषाध्यक्षमा सोहन साह कलवार, सह कोषाध्यक्षमा लहवर राम चयन भएका छन् ।
नव गठित समितिको सदस्यमा हरेश पासवान, रमेश पासवान, बागड पासवान, सुखल पासवान, भोज महरा, विनोद महतो नुनियाँ, शिव कुमारी, रिना देवी, उमा देवी, सम्भा देवी, मुकेश पासवान, मनोहर पासवान, अर्जुन राम, कलावती देवी, विजय राम, विन्दा देवी, बाबुलाल महतो नुनियाm रम्भु पासवान चयन भएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

अशोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

अशोज १२, २०८३
दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

अशोज १२, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि