Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तेली कल्याण समाजकाे अधिवेशन सम्पन्न

अध्यक्षमा साह पुनः निर्विरोध निर्वाचित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २२, २०७८
तेली कल्याण समाजकाे अधिवेशन सम्पन्न

वीरगन्ज (पर्सा), २१ फागुन ।
तेली कल्याण समाज नेपाल पर्साको ५ औं जिल्ला अधिवेशन वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको आदर्शनगरस्थित नगर सभा गृहमा भएको अधिवेशनबाट समाजको जिल्ला अध्यक्षमा पुनः ध्रुव साह निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा निर्विरोध निर्वाचित साहलाई बाकी जिल्ला कार्य समिति चयन गर्ने पनि अधिकार दिएको छ । सम्पन्न अधिवेशनले दिनानाथ साहको संयोजकत्वमा ५ सदस्यीय समाजको विधान पुनः लेखन समिति गठन गरेको छ । जुन समितिको सदस्यमा अधिवक्ता प्रमोद साह, मेवालाल साह, रामेश्वर साह र लक्ष्मण साह रहेका छन् । अधिवेशनको उद्घाटन मधेश प्रदेश सरकारको अर्थमन्त्री शैलेन्द्र साहले गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै अर्थमन्त्री साहले समाजको समाजिक परिवर्तन जरुरी रहेको वताए । उनले समाजमा रहेको कुरुति हटाउँदै समाजिक परिवर्तन जरुरी रहेको वताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले राज्यको हरेक निकायमा हुनु पर्ने प्रतिनिधित्व अहिले नरहेको वताउँदै समानजनक प्रतिनिधित्व जरुरी रहेको वताए । त्यसको लागि तेली समाजको साथ साथै वैश समाज बिचको एकता जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले समाजमा करुतीको रुपमा रहेको दाइजो प्रथा हटाउनु पर्नेमा जोड दिएका थिए ।
अधिवेशन उद्घाटन सत्रमा मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह, प्रतिनिधि सभा सदस्य प्रमोद साह, तेली कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, प्रदेश सभा सदस्य राजेश्वर साह, पारस साह, पूर्व मन्त्री अरविन्द साह, तेली कल्याण समाज नेपालका केन्द्रिय महासचिव राजदेव साह, केन्द्रिय सचिव सत्यनारायण साह, बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह, नेकपा एमालेका नेता बलिराम साह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता लगायतकाले शुभकाना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन बिरेन्द्र साहले गरेका थिए ।
अधिवेशनको उद्घाटन सत्रमा घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख रिमा साहलाई सम्मान समेत गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि