Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

निर्माण कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवाद तथा पुलको पिलर भाँचिएपछि लामो समयदेखि रोकिएको निर्माण कार्य सरकारले मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि अघि बढेको हो । नदीमा भाँचिएको १० नम्बर पिलरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २, २०८३
धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

जनकपुरधाम (धनुषा), २ असोज । मधेशको लाइफलाइन मानिएको हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको पुललाई अब दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

निर्माण कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवाद तथा पुलको पिलर भाँचिएपछि लामो समयदेखि रोकिएको निर्माण कार्य सरकारले मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि अघि बढेको हो । नदीमा भाँचिएको १० नम्बर पिलरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सब–स्ट्रक्चरको ढलान, फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा पुलको लोड परीक्षणसमेत पूरा भएको मन्त्रालयले जनाएको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्रै बाँकी रहेको छ ।

नदीमा पानीको सतह घटेपछि आगामी हप्ताबाट बाँकी ढलानको काम अघि बढाइनेछ । धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकमा भरिएको माटो वर्षाको पानीले बगाएपछि क्षति पुगेको छ । पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ । सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ । कमला पुल निर्माणका लागि २०६८ सालमा पप्पु लुम्बिनी जेभीले ठेक्का पाएको थियो ।

२०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । यसैबीच, मन्त्रालयले पुलसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा निर्माण कम्पनी सहभागी भएका छन् । आगामी हप्तासम्म प्राविधिक मूल्याङ्कन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी मन्त्रालयको छ ।

Tags: कमला नदीको पुल वर्षौंदेखि अधुरैः बजेटमा यस वर्ष पनि परेन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

प्रदेश सरकारविरुद्ध परेको भ्रष्टाचार उजुरीमा मधेश सबैभन्दा अगाडि

अशोज २, २०८३
धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

अशोज २, २०८३
बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

जनमत पार्टीको अध्यक्षमा डा. राउत निर्विरोधः उपाध्यक्षमा १४, महासचिवमा ३ र सचिवमा १० जनाको उम्मेदवारी

अशोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

अशोज २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि