Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनमत पार्टीको अध्यक्षमा डा. राउत निर्विरोधः उपाध्यक्षमा १४, महासचिवमा ३ र सचिवमा १० जनाको उम्मेदवारी

उम्मेदवारको प्रारम्भिक सूचीअनुसार ७ जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव त्यागी, डा. कमरुल्लाह अंसारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोसन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी वैठाले उम्मेदवारी दिएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २, २०८३
बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

जनकपुरधाम (धनुषा), २ असोज । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेकामा अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगंजमा हुँदैछ ।

उम्मेदवारको प्रारम्भिक सूचीअनुसार ७ जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव त्यागी, डा. कमरुल्लाह अंसारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोसन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी वैठाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरू क्रमशः रौतहट, धनुषा, सिरहा, सप्तरी, कपिलवस्तु, पर्सा, सिरहा, बारा, रुपन्देही, सप्तरी, मोरङ, बारा, बाँके र सर्लाहीका हुन् ।

जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार एकजना निर्वाचित हुने महासचिव पदमा ममता झा, चन्दनकुमार सिंह र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । उनीहरू क्रमशः सप्तरी, महोत्तरी र सिरहाका हुन् । त्यस्तै, एकजना निर्वाचित हुने उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल र रौतहटका ललितचन्द्र मल्लिकको उम्मेदवारी परेको छ । ७ जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ । सचिव पदमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अन्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बाल गोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरू धनुषा, सप्तरी, रौतहट, महोत्तरी, सिरहा, बारा, बाँके र नवलपरासीका हुन् । पार्टीको कार्यकारिणी सदस्य पदमा विभिन्न जिल्लाबाट उम्मेदवारी परेको छ । प्रारम्भिक सूचीअनुसार सप्तरीबाट थानेश्वरप्रसाद साह, शम्भुकुमार साह, महेशप्रसाद यादव, रामगमन साह, मञ्जुकुमारी चौधरी, उपेन्द्रप्रसाद साह, सञ्जीव नारायण यादव, सञ्जयकुमार यादव, देवनारायण साह, सुरतलाल साह, विशेश्वर रजक, प्रियंका कुमारी संत, मुकेश मैरता र शिवनन्दन महतोले उम्मेदवारी दिएका छन् ।

रौतहटबाट व्रजकिशोर राय यादव, रामलाल राय यादव, डा. रामशंकर ठाकुर, विजयप्रसाद पटेल र मो. असदुल्लाहको उम्मेदवारी परेको छ । सिरहाबाट गोपालप्रसाद यादव, अरविन्द सहनी, दुष्यन्तकुमार कर्ण, विनोदकुमार यादव, रञ्जितकुमार साह, जागेश्वर साह तेली, प्रदीपकुमार महतो र रामजुलुम साहले उम्मेदवारी दिएका छन् । महोत्तरीबाट सन्तबहादुर साह र वीरेन्द्रकुमार मण्डल तथा धनुषाबाट कौशलेन्द्र गिरी, डा. सुरेन्द्रप्रसाद यादव, मो. सावीर राइन, अशोककुमार साह, ब्रह्मदेव महतो, सञ्जय प्रधान, रामपुकार यादव र सञ्जयकुमार ठाकुरको उम्मेदवारी परेको छ ।

कार्यकारिणी सदस्यमा नवलपरासी पश्चिमका अमिरुल्लाह जोल्हा, कपिलवस्तुका विनोदकुमार चौधरी, काठमाडौंका श्यामसुन्दर साह, बर्दियाकी दीपिका यादव, सुनसरीकी आशा कुमारी मेहता, रुपन्देहीका निलु कुमारी चौधरी, शिवचरण केवट, लक्ष्मी चौधरी र धीरजकुमार चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन् । बाराबाट सद्दाम अंसारी, राजकुमार कुशवाहा, फिरोज अंसारी, राजुप्रसाद साह, शिवनाथप्रसाद पटेल, सुरेशप्रसाद, विकासकुमार सिंह, सन्तोषप्रसाद पटेल, गाजानन्दप्रसाद यादव, राजेश साह र विजय गुप्ताको उम्मेदवारी परेको छ ।

पर्साबाट राज गिरी, नाजमा खातुन, अनितादेवी रौनियार, मालती कुशवाहा, विनय यादव र सन्तोष साहले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै, रुपन्देहीका निलम पासमान, मोरङका वीरेन्द्रकुमार मण्डल र झापाका अमृतलाल महतोको उम्मेदवारी पनि कार्यकारिणी सदस्यमा परेको छ । सर्लाहीबाट श्रीचन राय यादव, सुवोधकुमार मण्डल, कलिम, सुनिलप्रसाद गुप्ता र विष्णुप्रसाद गुप्ताले उम्मेदवारी दिएका छन् । बाँकेका विष्णुप्रसाद गुप्ताको नामसमेत कार्यकारिणी सदस्यको सूचीमा उल्लेख छ ।

जनमत पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्षसहित विभिन्न पदाधिकारी तथा कार्यकारिणी सदस्य चयन हुनेछन् । अध्यक्षमा डा. राउत निर्विरोध भए पनि अन्य पदमा परेको उम्मेदवारीअनुसार निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

Tags: जनमत पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

प्रदेश सरकारविरुद्ध परेको भ्रष्टाचार उजुरीमा मधेश सबैभन्दा अगाडि

अशोज २, २०८३
धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

धनुषा-सिरहा जोड्ने कमला पूल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

अशोज २, २०८३
बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

जनमत पार्टीको अध्यक्षमा डा. राउत निर्विरोधः उपाध्यक्षमा १४, महासचिवमा ३ र सचिवमा १० जनाको उम्मेदवारी

अशोज २, २०८३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ आन्दोलित, आन्दोलनको चेतावनी

अशोज २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि