Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तीजको दरमा रमाए महिला, मधेशमा पनि बढ्दै सांस्कृतिक रौनक

दरका रूपमा दूधबाट बनेका परिकार, गहुँको रोटी र घिउलगायतका शुद्ध परिकार खाने धार्मीक परम्परा रहेको छ । पछिल्लो समय तीजको रौनक काठमाडौं उपत्यका र पहाडी क्षेत्रसँगै तराई–मधेशमा समेत बढ्दै गएको छ । तराई–मधेशका विभिन्न स्थानमा पनि महिलाहरू समूह बनाएर तीजका गीत गाउँदै, नाच्दै र दर खाने कार्यक्रम आयोजना गर्न थालेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २८, २०८३
तीजको दरमा रमाए महिला, मधेशमा पनि बढ्दै सांस्कृतिक रौनक

वीरगंज (पर्सा), २८ भदौ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजअन्तर्गत आज दर खाने दिन मनाइँदैछ । भाद्र शुक्ल द्वितीयाका दिन आज राति दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको हो । परम्पराअनुसार माइती तथा दाजुभाइले छोरीचेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने चलन छ ।

दरका रूपमा दूधबाट बनेका परिकार, गहुँको रोटी र घिउलगायतका शुद्ध परिकार खाने धार्मीक परम्परा रहेको छ । पछिल्लो समय तीजको रौनक काठमाडौं उपत्यका र पहाडी क्षेत्रसँगै तराई–मधेशमा समेत बढ्दै गएको छ । तराई–मधेशका विभिन्न स्थानमा पनि महिलाहरू समूह बनाएर तीजका गीत गाउँदै, नाच्दै र दर खाने कार्यक्रम आयोजना गर्न थालेका छन् । तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्का गीत तथा नृत्यमार्फत पोख्ने अवसरका रूपमा समेत मनाउँदै आएका छन् ।

यसैबिच, मधेशी समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व चौरचनको अवसरमा धनुषाका दुई स्थानीय तहले स्थानीय बिदा दिने निर्णय गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका र कमला नगरपालिकाले भोली सोमबार मनाइने चौरचन पर्वका अवसरमा आफ्नो क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरेका हुन् । चौरचन पर्वलाई धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण पर्वका रूपमा मनाउने गरिन्छ । यस पर्वमा भगवान गणेश र चन्द्रमाको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ ।

Tags: मधेशमा तीजको बढ्दो रौनक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि