Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

कार्यक्रममा प्ले ग्रुप (पि.जी.) देखि कक्षा १० सम्मका विद्यार्थीहरू भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेषभूषामा सजिएर सहभागी भएका थिए । विद्यार्थीहरूले मुकुट तथा हातमा बाँसुरीसहित श्रीकृष्णको स्वरूप प्रस्तुत गरेका थिए भने राधाको भेषमा समेत आकर्षक प्रस्तुति दिएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०८३
सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

वीरगंज (पर्सा), १८ भदौ । वीरगंज महानगरपालिका–१२, मुर्लीस्थित सगरमाथा एकेडेमीमा श्रीकृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी भगवान् श्रीकृष्णको जन्मोत्सव मनाइएको छ । कार्यक्रममा प्ले ग्रुप (पि.जी.) देखि कक्षा १० सम्मका विद्यार्थीहरू भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेषभूषामा सजिएर सहभागी भएका थिए । विद्यार्थीहरूले मुकुट तथा हातमा बाँसुरीसहित श्रीकृष्णको स्वरूप प्रस्तुत गरेका थिए भने राधाको भेषमा समेत आकर्षक प्रस्तुति दिएका थिए ।

विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन तथा उहाँले दिनुभएको प्रेम, सत्य, धर्म, कर्तव्य र मानवतासम्बन्धी सन्देश प्रस्तुत गर्दै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए । कार्यक्रममा कक्षा ९ का विद्यार्थी कृष्ण साहले विशेष प्रस्तुति दिएका थिए भने प्राविधिक व्यवस्थापनमा समेत कक्षा ९ का विद्यार्थीहरूको सहयोग रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सञ्जीव यादवले गरेका थिए । उनले कार्यक्रमलाई व्यवस्थित तथा रोचक ढंगले सञ्चालन गर्दै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै कार्यक्रमप्रति खुसी व्यक्त गरेका थिए ।

विद्यालयले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई संस्कार, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । कार्यक्रममार्फत विद्यार्थीहरूले ‘प्रेम, सत्य, धर्म र कर्तव्यको मार्गमा अघि बढौँ’ भन्ने सकारात्मक सन्देश दिएका थिए ।

Tags: सगरमाथा एकेडेमी बोर्डिङ स्कुलसगरमाथा एकेडेमी वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लिटिलबडी प्रि-स्कुलः श्रीकृष्णको भेषमा सजिए नानीहरू, ‘प्रेम, सत्य र धर्मको बाटोमा हिँडौँ’ भन्ने सन्देश

लिटिलबडी प्रि-स्कुलः श्रीकृष्णको भेषमा सजिए नानीहरू, ‘प्रेम, सत्य र धर्मको बाटोमा हिँडौँ’ भन्ने सन्देश

भदौ १९, २०८३
लिटिल एन्जल बोर्डिङ स्कुलः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

लिटिल एन्जल बोर्डिङ स्कुलः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

भदौ १८, २०८३
सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

भदौ १८, २०८३
बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

भदौ १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि