Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटल बडी प्रि-स्कुलका सम्पूर्ण विद्यार्थीको दुर्घटना बीमा

बीमा योजनासम्बन्धी पोलिसी २४ अगस्ट २०२६ मा लिटल बडी प्रि-स्कुलका निर्देशक/प्रिन्सिपल श्री विजय कुमार बल र नेको इन्स्योरेन्स लिमिटेडका जुनियर असिस्टेन्ट नितेश श्रेष्ठबीच औपचारिक रूपमा आदान–प्रदान गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ९, २०८३
लिटल बडी प्रि-स्कुलका सम्पूर्ण विद्यार्थीको दुर्घटना बीमा

वीरगंज (पर्सा), ९ भदौ । लिटल बडी प्रि-स्कुलले आफ्ना सम्पूर्ण विद्यार्थीहरूको सुरक्षा तथा कल्याणलाई ध्यानमा राख्दै नेको इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरी २४सै घण्टा लागू हुने दुर्घटना बीमा गराएको छ । बीमा योजनाअन्तर्गत विद्यार्थीहरूले रु. १ लाखसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् । उक्त बीमा सुविधा विद्यालयमा अध्ययनरत समयमा मात्र नभई घर वा अन्य कुनै स्थानमा रहेका बेला समेत २४सै घण्टा लागू हुने जनाइएको छ । बीमा दाबी तथा सुविधा सम्बन्धित कम्पनीका नियम तथा सर्तअनुसार हुनेछ ।

बीमा योजनासम्बन्धी पोलिसी २४ अगस्ट २०२६ मा लिटल बडी प्रिस्कुलका निर्देशक/प्रिन्सिपल श्री विजय कुमार बल र नेको इन्स्योरेन्स लिमिटेडका जुनियर असिस्टेन्ट नितेश श्रेष्ठबीच औपचारिक रूपमा आदान–प्रदान गरिएको हो । विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै उनीहरूको सुरक्षा, संरक्षण र समग्र कल्याणलाई प्राथमिकता दिँदै आएको जनाएको छ । विद्यार्थीहरूको आकस्मिक जोखिमका समयमा अभिभावकलाई आर्थिक तथा मानसिक रूपमा केही राहत पुगोस् भन्ने उद्देश्यले दुर्घटना बीमाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय प्रशासनका अनुसार बालबालिकाको सुरक्षित वातावरणमा सिकाइ तथा विकास सुनिश्चित गर्नु विद्यालयको प्रमुख जिम्मेवारी भएकाले यस्ता सुरक्षामूलक पहललाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ । लिटल बडी प्रिस्कुलको यो पहलले विद्यार्थीको सुरक्षा र अभिभावकको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Tags: लिटल बडी प्रि-स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि