Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

कृषि ज्ञान केन्द्र बाराका अनुसार असार २२ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५ हजार ८६३ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको छ । यो कुल अनुमानित ४५ हजार १०० हेक्टर खेतीयोग्य क्षेत्रफलको करिब १३ प्रतिशत मात्र हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

कलैया (बारा), २३ असार । पर्याप्त मनसुनी वर्षा नहुँदा बारा जिल्लामा यस वर्ष धान रोपाइँ उल्लेख्य रूपमा प्रभावित भएको छ । असारको तेस्रो सातासम्म पनि अधिकांश किसान आकाशे पानीकै प्रतीक्षामा रहेकाले रोपाइँले अपेक्षित गति लिन सकेको छैन । कृषि ज्ञान केन्द्र बाराका अनुसार असार २२ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५ हजार ८६३ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

यो कुल अनुमानित ४५ हजार १०० हेक्टर खेतीयोग्य क्षेत्रफलको करिब १३ प्रतिशत मात्र हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश महराका अनुसार गत वर्ष यही अवधिसम्म जिल्लाको करिब १९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको थियो । यस वर्ष भने रोपाइँको दर गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको छ । मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा नहुनु नै रोपाइँ ढिलाइको मुख्य कारण रहेको कृषि कार्यालयले जनाएको छ । पानीको अभावका कारण ब्याड राख्ने, खेत जोत्नेदेखि रोपाइँसम्मका काम प्रभावित हुँदा किसानहरू समस्यामा परेका छन् ।

यद्यपि, केही स्थानीय तहमा उपलब्ध सिँचाइ प्रणालीको उपयोग गर्दै किसानहरूले रोपाइँ जारी राखेका छन् । आगामी दिनमा मनसुन सक्रिय भई पर्याप्त वर्षा भए रोपाइँले तीव्रता लिने अपेक्षा कृषि ज्ञान केन्द्रले गरेको छ । गत आर्थिक वर्षमा भने बारामा धान खेती उत्साहजनक रहेको थियो । कृषि ज्ञान केन्द्रका अनुसार ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा ४५ हजार ९९ हेक्टर अर्थात् करिब ९८ प्रतिशत क्षेत्रफलमा सफलतापूर्वक रोपाइँ सम्पन्न भएको थियो ।

Tags: धान रोपाइँ प्रभावित
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि